क्युवामा एक तेल डिपोमा चट्याङका कारण आगलागी हुँदा २१ जना वेपत्ता, ८० घाइते

काठमाडौं । क्युवाको एक तेल डिपोमा चट्याङ पर्दा भयंकर आगलागी भएको छ । साेही आगलागीका कारण दर्जनौं मानिस वेपत्ता भएका छन् । मातान्जसमा रहेको क्युवाको दोस्रो ठूलो तेल डिपोमा शनिबार चट्याङ पर्दा आगलागी भएको र ठूलो मानवीय समस्या निम्तिएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ । आगलागीमा परी कम्तिमा २१ जना हराइरहेका छन भने अहिलेसम्म ८० […]

सम्बन्धित सामग्री

दाङमा तेल मिलमा आगलागी हुँदा करोडौंको क्षति

दाङ । दाङको तुलसीपुरमा रहेको गणपति तेल मिलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । शनिबार बिहान करिब १ बजेको समयमा तेल मिलमा आगो लागेको थियो । आगलागीबाट २ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिए पनि एकिन हुन सकेको छैन । आगलागीको जानकारी पाए लगत्तै स्थानीय र आसपासका पानी टयाङ्करले आगो नियन्त्रणको प्रयास गरेका […]

इण्डोनेसियाको तेल भण्डारमा आगलागी, १७ जनाको मृत्यु

इण्डोनेसियाको राजधानी जाकार्तास्थित तेल भण्डारमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। आगलागीमा परी ५० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सरकारी तेल डिपोमा आगलागी भएको अधिकारीले जनाएका छन् । उत्तरी जाकार्ताको सरकारी उर्जा कम्पनी पेर्तामिनाको तेल डिपोमा आगलागी भएको हो । आगलागीपछि डिपो आसपासका क्षेत्र खाली बनाइएको थियो । आगलागीको कारणबारे स्पष्ट भइसकेको छैन।

सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु

एजेन्सी  ।  अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरमा घटनापछि धेरै सवारी साधन जलेको देखाइएको छ । ‘इन्धन ट्याङ्कर विस्फोट […]

खाेटाङमा विद्युत् सर्ट भएर पसलमा आगलागी हुँदा १५ लाख बराबरकाे क्षति

खोटाङ - खोटाङमा विद्युत् सर्ट भएर पसलमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ ।  विद्युत् सर्ट हुँदा रावाबेसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको पसल घरमा आगलागी भएको हो ।  गए राति भएको आगलागीमा विश्वकर्माको लत्ता कपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेल लगायतका किराना सामग्री  जलेर नष्ट भएको स्थानीय बासिन्दा घनश्याम खतिवडाले बताउनुभयो । आगलागीबाट विश्वकर्माको करिब १५ लाख ६ हजार रुपैयाँ&nb...

अपडेट : क्युबाको तेल डिपोमा चट्याङ लाग्दा भयानक विस्फोट, एकको मृत्यु

क्युबाको राजधानी हवानाबाट १०० किलोमिटर टाढा रहेको मतन्जस शहरमा रहेको एउटा तेल भण्डारमा शनिबार आगलागी हुँदा डिपोमा रहेका १२० भन्दा बढी घाइते भएका छन् । घटनास्थलबाट एक जनाको शव फेला परेको अधिकारीहरुले बताएका छन् । आगो निभाउन प्रयोग भएका १७ अग्नि–नियन्त्रकहरु हराइरहेको रिपोर्ट आएको छ । चट्याङपछि लगत्तै ४ ठूलठूला विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।एक अधिकारीका अनुसार पेट्रोल ट्याङ्कीमा चट्याङ लागेर आगलागी सुरु भएको थियो । खराब मौसम र तिव्र बगिरहेको हावाका कारण आगो छेउका अन्य ट्याङ्की

क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता

शनिबार मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर  आगलागी हुँदा करिब ८० जना घाइते भएका छन् भने १७ जना अग्नि नियन्त्रकहरू बेपत्ता भएका छन् । सीबीएस न्युजले  ऊर्जा तथा खानी मन्त्रालयलाई उद्धृत गर्दै अग्नि नियन्त्रकहरूले अझै पनि माटान्जास सुपर ट्याङ्कर बेसमा आगो निभाउने प्रयास गरिरहेका  बताएको छ ।  शुक्रबार राति  शुरु भएको आगलागी अहिलेसम्म  नियन्त्रण हुन सकेको छैन  ।  यसैबीच सरकारले सबै प्रकारका घरेलु उपाय अवलम्वन गरेपनि नियन्त्रण गर्न नसकेपछि तेल

क्युबाको तेल भण्डारमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु, १२१ घाइते

काठमाडौँ- क्यारेबियन टापु राष्ट्र क्युबामा तेल भण्डारमा चट्याङ लागेर आगलागी भएको छ । मुलुकको मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । घटनामा अरु १७ जना बेपत्ता भएको अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने एनवाई पोस्टले जनाएको छ । सीबीएस न्युजले ऊर्जा तथा खानी […]

क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा आगलागी, ८० जना घाइते, १७ जना बेपत्ता

क्युबाको मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा करिब ८० जना घाइते भएका छन् भने १७ जना अग्निनियन्त्रकहरू बेपत्ता भएका छन्। सिबिएस न्युजले यहाँको ऊर्जा तथा खानी मन्त्रालयलाई...

क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता

एजेन्सी- क्युवाकाे मातान्जास सहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा करिब ८० जना घाइते भएका छन् भने १७ जना अग्निनियन्त्रकहरू बेपत्ता भएका छन्। सिबिएस न्युजले ऊर्जा तथा खानी मन्त्रालयलाई उद्धृत गर्दै अग्निनियन्त्रकहरूले अझै पनि माटान्जास सुपरट्याङ्कर बेसमा आगो निभाउने प्रयास गरिरहेका बताएको छ। शुक्रबार राति शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रण हुन सकेको छैन। यसैबीच […]

तेल ट्यांकरमा आगलागी हुँदा सहचालकको मृत्यु

४ चैत, वीरगञ्ज । बारामा तेल ट्याङ्करमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज बस्ने ३० वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । बिहीबार अपराह्न १६ः४० बजे अमलेखगञ्जस्थित आयल निगम भित्र ना.४ ख.२६५६ नं.को पेट्रोल ट्यांकरमा आगलागी भएको थियो । पेट्रोल अनलोड गर्न पार्किङ गरी राखेको अवस्थामा ब्याट्रीको तार सर्ट […]