२५ माघ, काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सेयर लगानीकर्तालाई कुनै समस्या भएमा धितोपत्र दलाल व्यवसायीहरुको गुनासो व्यवस्थापन शाखामै गुनासा राखी समयमै समस्या समाधान गर्न आग्रह गरेको छ । ब्रोकर कम्पनीहरुले समयमै भुक्तानी नदिएको भन्दै लगानीकर्ताहरुले नियामक निकाय धितोपत्र बोर्डको गुनासो शाखामा उजुरी गर्ने, सामाजिक सञ्जालहरुमै प्रचारप्रसार गर्ने गरेपछि एसोसिएसनले एक विज्ञप्तिमार्फत यस्तो आग्रह […]