काठमाडौं : चौथो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका घरेलु टोली त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने भएका छन्।
शुक्रवार भएको सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई र गण्डकी प्रदेशले एपीएफलाई समान ३-१ को सेटमा पारजित गरे।
लगनखेलस्थित आर्मीको घरेलु कोर्टमा भएको विभागीय डर्बीमा आर्मीले पुलिससँग एक सेट