काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीति आइतबार सार्वजनिक गरेको छ। लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित कार्यक्रममा गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
यस्ता छन् विशेषताहरु:
- मुद्रास्फीति दरलाई ७ प्रतिशतमा सिमित राख्ने।
- ७.२ आर्थिक वृद्धिदर हासिल गर्न सघाउने कार्य...