जनकपुरमा आज ‘महामूर्ख सम्मेलन’

फागु पर्वलाई लक्षित गरी मिथिला नाट्यकला परिषद्ले आयोजना गरेको दुईदिने होरी महोत्सवको दोस्रो दिन आइतबार ‘महामूर्ख सम्मेलन’ गरिँदै छ । शनिबार डम्फा वादन तथा फागु गीत गायन प्रतियोगिता सम्पन्न भएको थियो ।

सम्बन्धित सामग्री

जनकपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२३ फागुन, जनकपुरधाम । जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका ७ प्रेमनगर बस्ने धनवीर रायकी श्रीमती ६५ वर्षीया  ईश्वर देवी राय छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेद प्रसाद गौतमका अनुसार आज बिहान साढे ६ बजेको समयमा जनकपुर- ढल्केबर सडकखण्डअन्तर्गत मुजेलियामा बाटो काट्ने क्रममा ज६प २२१७ […]

आज जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

१२ मंसिर, जनकपुरधाम । आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी । त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको विश्वासमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ । प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह […]

सत्ता गठबन्धनको नेता कार्यकर्ता भेला आज विराटनगर र जनकपुरमा

काठमाण्डाै – सत्ता गठबन्धनको नेता कार्यकता भेला अन्तर्गत आज प्रदेश एक र मधेस प्रदेशमा कार्यक्रम हुँदैछ । यसअघि नै तय भएको कार्यक्रम कांग्रेसको समन्वयमा प्रदेश एकको विराटनगर र मधेस प्रदेशको जनकपुरमा हुँदैछ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु भेलामा संबोधनका लागि पुग्नुहुनेछ । मधेस प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउन लागेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिनुभयो । ...

गठबन्धनको संयुक्त प्रदेशस्तरीय भेला आज विराटनगर र जनकपुरमा

काठमाडौं : सत्तारुढ गठबन्धनले शनिबार प्रदेश १ र मधेशमा चुनावलक्षित संयुक्त प्रदेशस्तरीय भेला आयोजना गर्दैछ।गठबन्धनले आज प्रदेश १ को विराटनगर र मधेश प्रदेशको जनकपुरमा संयुक्त प्रदेशस्तरीय भेला गर्न लागेको हो। बिहान ११ बजे विराटनगर र दिउँसो २ बजे जनकपुरमा भेला तय भएको छ ।शुक्रबार गण्डकीको पोखरा र लुम्बिनीको बुटवलमा गरिएको थियो। शनिबार हुने दुवै ठाउँका कार्यक्रमको समन्वय नेपाली कांग्रेसले गर्ने एक नेताले जानकारी दिए।प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेर बहादुर देउवा,माओवादी केन्द्रक

भारतीय पर्यटक बोकेको रेल जनकपुरमा

रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ । मंगलबार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै बिहीबार दिउँसो पौने २ बजे जनकपुरधामा आइपुगेको हो ।धार्मिक सांस्कृतिक प्रवद्र्धनका लागि झन्डै ५ सय यात्रुसहित सो रेल जनकपुरमा पहिलोपटक आइपुगेको छ । जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा […]

रामायण सर्किटमा सन्चालित रेल नेपाल आउँदै, आज जनकपुरमा बास

९ असार, जनकपुर । रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल आज जनकपुरधाम आउँदै छ । भारतीय पर्यटकहरु सवार ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल आज दिउँसो जनकपुर स्टेसनमा आइपुग्ने छ । जनकपुर रेल स्टेसनमा उनीहरुलाई स्वागत गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए । उनीहरुको सुरक्षाका लागि जनकपुरमा विशेष प्रवन्ध मिलाइएको प्रमुख […]

जनकपुरमा कांग्रेसको चुनावी सभा : विमलेन्द्र निधि भने लागे धरानतिर

काठमाडौं : धनुषाको जनकपुरमा आज दुई बजे कांग्रेसले चुनावी सभा गर्दैछ। चुनावी सभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चुनावी सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत जनकपुर पुगिसकेका छन्। तर उक्त सभामा कांग्रेस नेता विमलेन्द्र निधि भने उपस्थित नहुने…

जनकपुरमा आज चैती छठ पर्व

मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा आज चैती छठ पर्व मनाइँदैछ। मंगलबारदेखि विधिवत रूपमा सुरु भएको चैती छठ पर्वको आज तेश्रो दिन हो।...

माओवादीले जनकपुरमा आज प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै

काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरी सत्तारुढ नेकपा माओवादी केन्द्रले आज (मंगलबार) जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर जाने कार्यक्रम रहेको छ । जनकपुरधाममा पहिलो पटक प्रशिक्षण कार्यक्रम गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । कार्यक्रममा २ […]

जनकपुरमा यसरी मनाइयो छठ पर्व (तस्बिरहरु)

जनकपुरधाम । छठ पर्वका अवसरमा ब्रतालुहरुले बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । तलाउ तथा पोखरीहरूको सहर भनेर चिनिने जनकपुरमा ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ । ब्रतालुहरु आज रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गर्दछन् ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन