पैसा कमाउनकै लागि धुर्मुसले रंगशाला बनाउन जरुरी थिएन : कुमार कट्टेल 'जिग्री'

स्टेडियम बनाउनु पर्छ भन्ने सोच मैले बनाएको हो । 'नेपालमा अन्तर्राष्ट्रियस्तरको स्टेडियम बन्नुपर्छ' भनेर स्टाटस लेख्दा शतप्रतिशतले सकरात्मक प्रतिकृया दिनुभयो