प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत हुँदै

काठमाडौँ – संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। आज शुक्रबार दिउँसो १ बजे बस्न लागको सो बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिँदै छ। बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव जारी रहने, सभामुख अग्निप्रसाद सापकोटाले नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने […]

सम्बन्धित सामग्री

तीन दलको अवरोधले प्रतिनिधि सभा बैठक एक घण्टा स्थगित

काठमाडौँ – प्रतिनिधि सभा बैठकको बैठक एक घण्टाका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध गरेपछि बैठक अवरुद्ध भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा तीन दलले आजको बैठकमा नाराबाजी गरेका गरेका हुन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको […]

प्रतिनिधि सभा बैठक तीन बजे बस्दै

काठमाण्डाै - प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकमा नेपाली नागरिकता विधेयक-२०७९ (पहिलो संशोधन) बारे छलफल गर्ने तयारी गरिएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले यो विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ । हिजोको संसद् बैठकमा गृहमन्त्री खाणले विधेयक पेस गर्नु भएको थियो । राज्य व्यवस्था समितिले २२ महिना छलफल गरेर टुङ्ग्याएको विधेयक सरकारले फिर्ता लिएर गएको हप्ता नयाँ विधेयक दर्ता गरिएको थियो । २०७२ साल असोज ३ अघि जन्मसिद्ध नेपाली नागरिकता प्राप्त गरेका नागरिक...

प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता विधेयकमाथि छलफल हुने

३० असार, काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । दिउँसो तीन बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन)बारे छलफल गर्ने तयारी गरिएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ । बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए […]

विचाराधीन नागरिकता विधेयक फिर्ता

काठमाडौँ । संसद्मा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे ।

४ वर्षदेखि संसदमा अड्किएको नागरिकता विधेयक फिर्ता

२४ असार, काठमाडौं । संसदमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे । प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरुले फिर्ता लिन हुने र नहुने दुबै पक्षबाट मत प्रकट गरे । ४ […]

आज प्रतिनिधि सभा बैठक, नागरिकता विधेयक फिर्ता लिइँदै

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने छन्।...

आजै नयाँ संशोधनसहित नागरिकता विधेयक पेस गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ । मन्त्रिपरिषद्को बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो ।  संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।  प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्नेछ […]

नागरिकता विधेयक : आजै नयाँ संशोधन विधेयक पेस गर्ने सरकारको तयारी

सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ ।मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो । संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।  प्रतिनिधि सभा बैठक आज विहान ११ बजे बस्नेछ ।