उपकुलपतिको कार्यालयमा लागेको ताला खोल्न माग

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारसँग माग गरेका छन् । आजको बैठक सुरु हुनासाथ विशेष समय लिएर उनले उपकुलपतिको कार्यालय बन्द हुँदा विश्वविद्यालय र विद्यार्थी दुवैलाई असर परेको छ भने।  ‘तालाबन्दीले विश्वविद्यालय र विद्यार्थी दुवैलाई फाइदा पुगेको छैन’,सांसद गिरीले भने, ‘यही भदौ ८ गते […]

सम्बन्धित सामग्री

उपकुलपतिको कार्यालयमा लागेको ताला खोल्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारसँग माग गरेका छन् ।  आजको बैठक सुरु हुनासाथ विशेष समय लिएर उनले उपकुलपतिको कार्यालय बन्द हुँदा  विश्वविद्यालय र विद्यार्थी दुवैलाई असर परेको बताए ।“तालाबन्दीले विश्वविद्यालय र विद्यार्थी दुवैलाई फाइदा पुगेको छैन”,सांसद गिरीले भने, “यही भदौ ८ गते उपकुलपतिको कार्यकक्ष नै तोडफोड गरियो, भदौ १० गते विश्वविद्यालयको सामग्री, ‘माइन

उपकुलपतिको कार्यालयमा लागेको ताला खोल्न माग

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारसँग माग गरेका छन्। आजको बैठक सुरु हुनासाथ विशेष समय लिएर उनले उपकुलपतिको कार्यालय बन्द हुँदा विश्वविद्यालय र विद्यार्थी दुवैलाई असर परेको छ भने।

त्रि.वि केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्न त्रिवि कर्मचारी संघको माग

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रि.विको केन्द्रीय कार्यालयमा लगाइएको ताला यथाशीघ्र खोल्न माग गरेको छ। संघको केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै त्रिविको दैनिक कार्य सञ्चालनमा भइरहेको अवरोध तत्काल समाधान गर्न...

निजामती कर्मचारी संगठनमा प्रशासनले गरेको तालाबन्दी खोल्न माग

नेपाल निजामती कर्मचारी संगठनले सरकारी पक्षबाट संगठनको केन्द्रीय कार्यालयमा भएको ताला खोली कामकाज गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ ।

पेशागत महासङ्घ नेपालद्वारा कार्यालय तोडफोड गर्नेलाई कारवाहीको माग

काठमाडौँ, ७ असोज: पेशागत महासङ्घ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो । महासङ्घका संयोजक बाबुराम थापाले आज विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरे । उनले कार्यालयमा लगाइएको ताला खोल्न माग गरे । सो कदम […]

विश्वविद्यालयमा तालाबन्दी खोल्न अन्तरिम आदेश

त्रिभुवन विश्वविद्यालयका विभिन्न कार्यालयमा विभिन्न संघ÷संगठनले लगाएको ताला खोल्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। विश्वविद्यालयका कर्मचारीले ताला खोल्न माग गर्दै वन विज्ञान अध्ययन संस्थानका डिन कार्यालयका कर्मचारी महेश्वरमान श्रेष्ठ र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका कर्मचारी गणेशलाल श्रेष्ठले दिएको रिटकोे सुनुवाइ गर्दै आइतबार न्यायाधीश रामबहादुर थापाको एकल इजलासले ताला खोल्न आदेश दिएको हो।