कांग्रेस सरकारमा रहँदा कुशासन किन ? [फोटोफिचर]

नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कांग्रेस सरकारमा रहेका बेलामा किन कुशासन भन्दै प्रश्न गरेको छ ।

सम्बन्धित सामग्री

भ्रष्टाचार र कुशासन आर्थिक समृद्धिको मुख्य बाधक : गृहमन्त्री श्रेष्ठ

महोत्तरी– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धिको बाधक भ्रष्टाचार र कुशासन भएको बताएका छन् । महोत्तरीको बर्दिबासस्थित आधारशीलाको २१ औ वार्षिकोत्सवको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यसलाई नै मूल आधार बनाएर सरकारले काम गरेको बताए । भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण नगरे विकास र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै उनले सरकारले त्यसको क्रमिकरूपमा नतिजासमेत देखाइरहेको […]

अस्वीकार्य कुशासन र दण्डहीनता

यतिबेला मुलुक दिन÷प्रतिदिन कुशासनको चंगुलमा फस्दै गइरहेको छ। कुनै पनि ठाउँमा आशलाग्दो अवस्था देखिएको छैन। फलस्वरूप महँगीले दिनदहाडै सर्वसाधारणको ढाड सेकिरहेको छ भने सेवा प्रवाह गर्नुपर्ने सरकारी निकायहरू निर्दयी भएर निस्केका छन्।...

संसदमा ओलीले भने– राज्यमा कुशासन मौलायो

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राज्यमा कुशासन मौलाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले हिंसालाई प्रश्रय दिएको, कुशासन र अराजकता मौलाएको,...

कुरामा सुशासन, काम र व्यवहारमा कुशासन

‘मुलुक बन्दैन’, ‘नेताहरू सच्चिदैनन्’, ‘यी भ्रष्टहरूले देशलाई खाल्डोमा नै हाल्ने भए’ ‘देश बर्बाद बन्ने भयो’ ‘तस्कर बिचौलियाहरूले खतम बनाए’ नेपालमा वर्षौंदेखि सर्वसाधारणले चिया पसलमा वा अनौपचारिक गफगाफमा अभिव्यक्त गर्ने भनाइहरू हुन् यी । सर्वसाधारण जनताले मुटमाथि ढुंगा राखी यस्तो अभिव्यक्ति दिने गरेका छन् । साच्चै नै नेताहरूले चलाएको कुशासन, भ्रष्टाचार र अनैतिक खेललाई सर्वसाधारण जनताले […] The post कुरामा सुशासन, काम र व्यवहारमा कुशासन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुशासन र विकृतिको जड : आलोपालो सरकार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर अब केन्द्र र प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । दलहरू सरकार बनाउन आन्तरिक छलफल र गृहकार्यमा जुटेका छन् । जनताले कुनै पनि राजनीतिक दललाई स्पष्ट बहुमत नदिएकाले आगामी सरकार दुई वा दुईभन्दा बढी दल मिलेर बनाउनुपर्ने बाध्यता दलमा छ । विशेषगरी सत्तारूढ गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत […] The post कुशासन र विकृतिको जड : आलोपालो सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मौलाउँदो कुशासन

देशमा भ्रष्टाचार, कुशासन र कमिसनतन्त्र मौलाउँदै गइरहेको छ । हाम्रा राजनीतिक दल र सरकारमा रहेर नेतृत्व गरेका शासक सुशासन दिन असफल हुँदै आइरहेका छन् । सरकारले फेरि पनि जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पछिल्ला केही महिनामा सरकारले एकपछि अर्को गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा जनता आहात हँुदै आइरहेका छन् । यसले […] The post मौलाउँदो कुशासन appeared first on राजधानी राष्ट्रिय दैनिक.

भ्रष्टाचार, कुशासन र पत्रकारिता

प्रजातन्त्रमा एकातिर मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति हुन्छ भने अर्कातिर भ्रष्ट प्रवृति, कानुन मिच्ने, निर्धालाई दुःख दिने प्रवृत्ति पनि उत्तिकै प्रवल हुन्छ, जो विधिको शासनका लागि ठूलो चुनौती बन्न पुग्दछ। राज्यव्यवस्था अन्तर्गत सुशासन र कुशासन सँधैं चर्चा भइरहने शब्दावली हुन्। कुशासनका लागि फितला नियम–कानुन, ढङ्गहीन र गलत कार्यशैली, साधनहरूको दुरुपयोग, काममा लापरबाही आदि धेरै पक्षरू […]

'कानुनको शासन कमजोर बन्दा गरिबी,भ्रष्टाचार र कुशासन बढ्छ'

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानूनको शासन कमजोर भयो भने गरिबी, भ्रष्टाचार र कुशासन बढ्ने बताएका छन्।...

प्रदेशमा मौलाएको कुशासन र विकृति

अहिले केही प्रदेशमा सत्ता गठबन्धनलाई भागबन्डा पु-याउनकै लागि राज्यकोषमा करोडांै व्ययभार थप्दै मन्त्रालयलाई टुक्राटुक्रा पार्ने काम गरिएको छ । यो कुशासनको चरम रूप हो । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकार टिकाउन र सत्तागठबन्धनलाई भाग पु¥याउनकै लागि आठवटा मन्त्रालयलाई टुक्रा पारेर १४ वटा मन्त्रालय बनाएका छन् । एउटा मन्त्रालय थप गर्दा राज्यकोषमा वार्षिक ३ करोड […] The post प्रदेशमा मौलाएको कुशासन र विकृति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.