देशमा भ्रष्टाचार, कुशासन र कमिसनतन्त्र मौलाउँदै गइरहेको छ । हाम्रा राजनीतिक दल र सरकारमा रहेर नेतृत्व गरेका शासक सुशासन दिन असफल हुँदै आइरहेका छन् । सरकारले फेरि पनि जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पछिल्ला केही महिनामा सरकारले एकपछि अर्को गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा जनता आहात हँुदै आइरहेका छन् । यसले […]
The post मौलाउँदो कुशासन appeared first on राजधानी राष्ट्रिय दैनिक.