अग्रता जोगाउन नसक्दा मिलान घरेलु मैदानमा स्तब्ध

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलान घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा स्तब्ध बनेको छ । मिलान स्पेजियासँग २–१ ले स्तब्ध बनेको हो । मिलानोमा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न स्पेजियाका केभिन एगुडेलो र इमानुएल क्वार्टसिन ग्यासीले गोल गरे । मिलानका राफयल लियोको गोल सान्त्वना बन्यो । ४५औं मिनेटमा थियो हर्नान्डेज […]

सम्बन्धित सामग्री

अग्रता जोगाउन नसक्दा टोटनहम घरेलु मैदानमा स्तब्ध

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा टोटनहम घरेलु मैदानमै एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार भएको खेलमा एस्टन भिल्लासँग सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली टोटनहम २–१ ले पराजित भएको हो । टोटनहम रंगशालामा भएको खेलको ३२ औं मिनेटमा जियोवानी लो सेल्सको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा पउ टोरेसले […]

दुई गोलको अग्रता जोगाउन नसक्दा मिलान रोकियो

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा रोमासँग २–२ गोलको बराबरीमा रोकिएको हो । मिलानका पिएरे कालुलु र टोम्मासो पोवेगाले गोल गर्दा रोमाका रोजर इवानेज र ट्याम्मी अब्राहमले बराबरी गोल फर्काए । मिलानोमा आइबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३०औं मिनेटमा पिएरे कालुलुले […]

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्ष दौडमा रहेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । सिटी घरेलु मैदानमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सिटी एर्लिङ ब्राउट हालान्डले गोल गर्दा एभर्टनका डेमाराई ग्रेले बराबरी गोल फर्काए । इतिहाद स्टेडियम म्यानचेस्टरमा शनिबार राति भएको खेलको २४औं मिनेटमा हालान्डको गोलबाट सिटीले पहिलो हाफमा […]

अग्रता जोगाउन नसक्दा चेल्सी पराजित

१५ भदौ, काठमाडौं । प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २-१ ले पराजित भएको छ । साउथह्याम्पटनको मैदानमा चेल्सीले पहिले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा सिजनको पहिलो हार बेहोर्नु पर्‍यो । खेलको २३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, अग्रता लामो समय टिकेन । २८औं […]

मिलानको जित, अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा साविक विजेता एसी मिलानले जित निकाल्दा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा बोलोग्नालाई २–० ले पराजित गरेको हो । मिलानको जितमा राफयल लियो र ओलिभर जिरुडले गोल गरे । मिलानोमा शनिबार राति भएको खेलको २१औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता लिदा […]

दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकियो

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । युभेन्ट्स घरेलु मैदानमा लाजियोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । एलिएन्ज स्टेडियम टोरिनोमा सोमबार राति भएको खेलमा घरेलु टोलीका डुसान भ्लाहोभिच र अल्भारो मोराटाले गोल गर्दा लाजियोका सेर्गेज मिलिन्किोभिच साभिकले गोल गर्दा एक गोल उपहार पाएको थियो । […]

दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु मैदानमा अन्तिम समयमा सम्हालिन नसक्दा वल्भ्ससँग २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । चेल्सीका लागि रोमेलु लुकाकुको दुई गोल गरेपनि जितको लागि पर्याप्त भएन । वल्भ्सका ट्रिन्काओ र कोनर कोडेले गोल गर्दै चेल्सीबाट […]

अग्रता जोगाउन नसक्दा मिलान रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्षस्थानमा रहेको एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा उडिनेससँग १–१ गोलको बराबरी खेलेको हो । मिलानोमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका राफयल लियोले गोल गर्दा उडिनेसका लेनोमा युडोगीले बराबरी गोल फर्काए । खेलको २९औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता […]

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ । म्यानचेस्टर र साउथह्याम्टनबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । घरेलु टोली म्यानचेस्टरका जेडान सान्चोले गोल गर्दा साउथह्याम्टनका चे एडाम्सले बराबरी गोल फर्काएका थिए । ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलको २१औं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले सुरुवाती […]

दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकियो

७ भदौ, काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले उडिनेसीसँग २-२ को बराबरी खेल्दै नयाँ सिजनको इटालियन सिरी ए को सुरुआत गरेको हो । उडिनेसीको मैदानमा यभेनट्सले २३ मिनेटभित्र दुई गोल गरेको थियो । तर दोस्रो हाफमा दुई गोल बेहवरेपछि अंक बाँड्न बाध्य भयो । खेलको तेस्रो मिनेटमा पाउलो डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता […]