अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।
काठमाडौँ- अभिनेत्री तथा निर्मात्री श्वेता खड्का नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेकी छन्। उनी आफ्नी छोरी ब्रिआना र पति विजयन्द्रसिंह रावतलाई लिएर बालकोट पुगेकी हुन्। अभिनेत्री खड्काले ओलीसँग पति तथा छोरीसहित भएको भेटका तस्बिर साझा गरेकी छन्। भेटमा अध्यक्ष ओलीले श्वेता र विजयन्द्रसिंहका छोरा ब्रिआनालाई काखमा लिएर सुम्सुमाइरहेका छन्। भेटपछि सामाजिक […]
काठमाडौं । यसअघि चलचित्रको पर्दामा आमा बनेकी अभिनेत्री श्वेता खड्का यसपटक वास्तविक जीवनमै आमा बनेकी छन् । उनलाई मंगलबार पुत्रीलाभ भएको छ । अभिनेत्री श्वेताले एक वर्षको प्रेम सम्बन्धपश्चात् धनगढीका विजयेन्द्र सिंह राउतसँग २२ मंसिर २०७७ मा प्रेमविवाह गरेकी थिइन् । यति बेला श्वेता र विजयेन्द्र दुवैलाई पुत्रीलाभ भएको छ । काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा […]
The post आमा बनिन् अभिनेत्री श्वेता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा अहिले ६ महिनाको सन्तान हुर्किरहेको उनले जानकारी दिइन् । उनका अनुसार कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिएको छ ।गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम गरिरहेकी छन् । ०७७ मंसिर २२ गते उनले ब्यवसायी विजयन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् । बिहे भएको डेढ वर्षपछि श्वेता आमा बन्ने भएकी हुन् ।
अभिनेत्री श्वेता खड्काले राजनीतिलाई कमाइ खाने माध्यमका रूपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरूलाई विस्थापित गर्न आफू राजनीतिमा अग्रसर भएको बताएकी छिन् ।
२० वैशाख, काठमाडौं । ‘कोहिनुर’ फेम्ड अभिनेत्री श्वेता खड्का मंगलबार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । आसन्न स्थानीय तहको निर्वाचनको छेकोमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले श्वेतासहित अभिनेता भुवन केसी र रविन्द्र खड्कालाई पार्टी प्रवेश गराए । अनलाइनखबरसँग कुरा गर्दै अभिनेत्री खड्काले अबदेखि आफू सक्रिय राजनीतिमा लाग्ने बताएकी छन् । समाजसेवा, फिल्म र व्यापारलाई […]
काठमाण्डाै – अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापित शेरबहादुर देउवाले आज मङ्गलवार केसी र खड्कालाई पार्टी प्रवेश गराउनुभएकाे हाे ।
यस्तै अर्का कलाकार रवीन्द्र खड्कालाई पनि सभापित देउवाले पार्टी प्रवेश गराउनुभएकाे छ । अहिले उनीहरूकाे जिम्मेवारीकाे बारेमा केही बताइएकाे छैन ।
तस्बिर : रासस
काठमाडौं, बैशाख २० । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेस प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस सभापतिसमेत रहेको प्रधानमन्त्री देउवाले केसी र खड्का पार्टी प्रवेश गरेका हुन् । यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका छन् । प्रधानमन्त्री देउवाले कलाकार देशको गहना भन्दै पार्टीले […]
काठमाडौं, २० बैशाख । नेपाली फिल्मका दुई कलाकार आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का आज कांग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच केसी र खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि उनीहरुसँगै कांग्रेस प्रवेश गरेका […]
२० वैशाख, काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि मंगलबार कांग्रेस प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । स्थानीय तहको निर्वाचनको छेकोमा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका […]
अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । उनीहरुलाई अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्