काठमाडौं – शिवम् सिमेन्ट लिमिटेडले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि प्रिमियम मूल्यमा साधारण शेयर अर्थात आईपीओ जारी गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शिवम् सिमेन्टलाई स्थानीयबासिन्दा (मकवानपुर) का लागि ८ लाख ८० हजार र सर्वसाधारणका लागि ४४ लाख कित्ता गरी कुल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्...