ललितपुरमा दुई पाङ्ग्रे विद्युतीय सवारीबाट गस्ती गरिने

काठमाडौं।तीन घण्टा लामो बयान सकेर निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा बाहिरिएका छन्।ललितपुरमा दुई पाङ्ग्रे विद्युतीय सवारीबाट अबदेखी राती गस्ती गरिने भएको छ।सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ।पहिरो खसेर अवरुद्व भएको नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी खुल्ला भएको छ र हाजिरीको विषयमा विवाद भएपछि एन्फाको बैठक पुन स्थगित भएको छ।

सम्बन्धित सामग्री

ललितपुरमा नगर प्रहरीले वातावरणमैत्री पाङ्ग्रे सवारी साधनबाट गस्ती गर्ने

ललितपुर महानगरपालिकामा नगर प्रहरीले अब दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनबाट २४ औँ घण्टा गस्ती गर्ने भएको छ । नगर प्रहरीले प्रदान गर्ने सेवा सुविधालाई छिट्टोछरितोका साथै चुस्त तथा दुरुस्त बनाउन उक्त काम अघि सारेको हो । उक्त कार्यक्रमको घण्टी बजाएर आज उद्घाटन गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सो साधनमार्फत नगरवासीको सहयोग गर्न तथा घटनास्थलमा तुरुन्तै पुग्नाका …

ललितपुरमा नगर प्रहरीले दुई पाङ्ग्रे सवारीसाधनबाट गस्ती गर्ने

ललितपुर । ललितपुर महानगरपालिकामा नगर प्रहरीले अब दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनबाट २४ औँ घण्टा गस्ती गर्ने भएको छ । नगर प्रहरीले प्रदान गर्ने सेवा सुविधालाई छिटोछरितो साथै चुस्त तथा दुरुस्त बनाउन उक्त काम अघि सारेको हो । उक्त कार्यक्रमको घण्टी बजाएर आज उद्घाटन गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सो साधनमार्फत नगरवासीको सहयोग गर्न तथा घटनास्थलमा […]