ललितपुरमा नगर प्रहरीले वातावरणमैत्री पाङ्ग्रे सवारी साधनबाट गस्ती गर्ने

ललितपुर महानगरपालिकामा नगर प्रहरीले अब दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनबाट २४ औँ घण्टा गस्ती गर्ने भएको छ । नगर प्रहरीले प्रदान गर्ने सेवा सुविधालाई छिट्टोछरितोका साथै चुस्त तथा दुरुस्त बनाउन उक्त काम अघि सारेको हो । उक्त कार्यक्रमको घण्टी बजाएर आज उद्घाटन गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सो साधनमार्फत नगरवासीको सहयोग गर्न तथा घटनास्थलमा तुरुन्तै पुग्नाका …

सम्बन्धित सामग्री

फेवाताल संरक्षणमा गस्ती टोली परिचालन गर्न उच्च अदालतको परमादेश

फेवाताल संरक्षणमा संयुक्त सुरक्षा गस्ती टोली बनाइ परिचालन गर्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । स्थानीय सुरक्षा निकाय, नगर प्रहरी र स्थानीय तहका प्रतिनिधि समेत संलग्न रहेको संयुक्त सुरक्षा गस्ती टोली बनाइ साताको कम्तीमा एकपल्ट निरीक्षण र अनुगमन गरी प्रतिवेदन पेस गर्ने प्रबन्ध मिलाउन अदालतले विपक्षीको नाममा आइतबार परमादेश जारी गरेको हो ।