काठमाडौँ । आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से १६ अङ्क घटेको छ । १६.६० अङ्क घटेसँगै नेप्से २०२७ अङ्कमा कायम भएको छ । कुल १ अर्ब ८० करोड रुपैयाँको कारोबार भयो । सबैजसो उपसमूह घटेका छन् । बैङ्किङ ८, विकास बैङ्क ४६, फाइनान्स ७, होटल तथा पर्यटन ३१, जलविद्युत् १५, जीवन बीमा ११५, उत्पादन ४३, […]