मार्काका अनुसार इलोन मस्क ट्विटरको सम्झौताबाट पछि हटेपछि ट्विटरका अध्यक्ष ब्रेट टेलरले सामाजिक सञ्जाल मार्फत भने,"बोर्डले मर्जर सम्झौतालाई समेट्नका लागि कानुनी कारबाही गर्ने योजना बनाएको छ। हामी विश्वस्त छौं कि हामी डेलावेयर कोर्ट अफ चान्सरीमा विजयी हुनेछौं।"
अर्बपति इलोन मस्क सामाजिक सञ्जाल ट्वीटर किन्ने निर्णयबाट पछि हट्नुभएको छ । उहाँले आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्न लागेको बीबीसीले जनाएको छ ।
मस्कले गएको अप्रिलमा ट्वीटर किन्ने निर्णय गर्नुभएको थियो । तर ट्वीटरले स्पाम र नक्कली खाताहरूको सङ्ख्याबारेमा पर्याप्त जानकारी नदिएकाले पछि हटेको उहाँले बताउनुभएको छ । सम्झौता कार्यान्वयन गर्न कानुनी प्रक्रियामा जाने योजना रहेको ट्वीटरले जनाएको छ ।
ट्वीटरका अध्यक्षले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागू गराउन टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कमाथि ...
काठमाडौं : इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेसँगै आफैँ कम्पनीको अस्थायी सीईओ बन्न सक्ने अपेक्षा गरिएको छ।
टेस्लाका सीईओसँगै मस्क ‘द बोरिङ कम्पनी’ र ‘स्पेस एक्स’का मालिक हुन्। बिहीवार टेस्लाको सेयर मूल्य आठ प्रतिशतले घटेको छ। टेस्लाका लगानीकर्ताहरु मस्क ट्वीटरतर्फ आकर्षिक हुँदा टेस्लालाई हेरविचार गर्न सहज नहुने भन्दै चिन्तित छन्।…
काठमाडौं– हालैमात्र सामाजिक सञ्जाल ट्विटरको सबैभन्दा ठूलो शेयरधनी बनेका इलोन मस्क कम्पनीको सञ्चालक बोर्डमा भने सहभागी नहुने भएका छन् । ट्विटरका प्रमुख कार्यकारी पराग अग्रवालले मस्क ट्विटरको बोर्डमा सहभागी नहुने जानकारी दिएका हुन् । ट्विटरको ९ दशमलब २ प्रतिशत शेयर खरिद गरेका मस्कले यही शनिबार कम्पनीको बोर्डमा आबद्ध हुने तय थियो । तर, सोही दिन […]
काठमाडौं, २३ चैत्र । विश्वका नयाँ अर्बपतिको सूची सार्वजनिक भएको छ । इलोन मस्क विश्वकै धनाढ्य बन्न सफल भएका छन् । फाबर्सले गएराति सार्वजनिक गरेको नयाँ सूचीमा २१९ अर्ब डलर सम्पत्ति रहेका मस्क नम्बर एक धनी बन्न सकेका हुन् । अमेरिकी नागरिक मस्क यातायात क्षेत्रमा क्रान्ति ल्याउन लागेका छन् । उनी पृथ्वी र अन्तरीक्षसम्म रकेटमार्फत् […]
टेस्ला कम्पनीका सीईआने इलोन मस्क संसारका सबभन्दा धनी व्यक्ति बनेका छन् । उनले अमेजनका मालिक जेफ बेजोसलाई पछि पारेका हुन् ।
मस्कको नेटवर्थ १८८ अर्ब डलरभन्दा बढी छ भने बेजोसको १८७ अर्ब डलर छ ।
टेस्लाको शेयरमा निरन्तर वृद्धि भएकाले मस्क धनी बनेका हुन् ।
इलेक्ट्रिक कार बनाउने टेस्ला कम्पनीका मालिक मस्कलाई ब्लूमबर्गले जारी गरेको ५०० जना अर्बपतिको सूचीमा पहिलो स्थान प्राप्त भएको छ ।
यो उपलब्धि हासिल गरेपछि मस्कले आफ्नै मस्त शैलीमा प्रतिक्रिया दिँदै ‘कति अनौठो कुरा’ भने । ...