भारतबाट नेपाल आउन नरोकिएपछि रौतहटमा थप छवटा अस्थायी पोष्ट स्थापना

भारतबाट हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्न रौतहटमा छवटा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । लक डाउनकै बीच चोरबाटो भएर भारतबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएको रौतहटको नाकामा ६ वटा अस्थायी प्रहरी पोष्ट थप गरिएको छ ।

सम्बन्धित सामग्री

गोठेलबाडामा अस्थायी प्रहरी पोष्ट स्थापना

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–४ को गोठेलवाडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। गाउँपालिकाको मागबमोजिम भाडाको भवनमा उक्त प्रहरी पोष्ट स्थापना गरिएको हो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले ताँजाकोट गाउँपालिका– ४ र ५ नम्बर वडाको शान्ति–सुरक्षाका लागि गोठेलवाडामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए। गत चैतमा उक्त पोष्टका लागि प्रहरीबाट स्वीकृत भए पनि भवन […]

सर्लाहीको बागमतीमा अस्थायी प्रहरी चौकी स्थापना

सर्लाहीको बागमती नगरपालिकामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। बुधबार एक कार्यक्रमका विच बागमती नगरपालिका–१० शंकरपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो।  स्थापना गरिएको चौकीको मधेस प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले...

राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना

खोटाङ, २१ वैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सगरमाथा राजमार्गले छोएको तथा जिल्लाकै दोस्रो ठूलो वडा राजापानीमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यून गर्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सातजनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख […]

बामगाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना

हुम्ला र मुगुको सीमानाका नजिक रहेको मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बामगाउँको नाफामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मुगुले दुर्गम ठाउँमा रहेको उक्त गाउँ आसपासका बस्ती र छिमेकी जिल्ला हुम्लासँग जोडिएको सिमानालाई मध्यनजर गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरेको हो । तत्कालका लागि एकजना वरिष्ठ हवल्दार र चारजना सिपाही रहने गरी अस्थायी […]

बामगाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना

हुम्ला र मुगुको सीमानाका नजिक रहेको मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बामगाउँको नाफामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मुगुले दुर्गम ठाउँमा रहेको उक्त गाउँ आसपासका बस्ती र छिमेकी जिल्ला हुम्लासँग जोडिएको सिमानालाई मध्यनजर गरी अस्थायी प्रहरी पोस्टको स्थापना गरेको हो । तत्कालका लागि एकजना वरिष्ठ हवल्दार र चारजना सिपाही रहने गरी अस्थायी […]

ऐसेलुखर्कको राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना

खोटाङ, ३ चैत । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । भौगोलिकरुपमा विकट तथा सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र मानिने राखाबाङ्देलमा स्थापना गरिएको अस्थायी प्रहरीचौकीको बुधबार औपचारिकरुपमा उद्घाटन गरिएको हो । राखाबाङ्देल स्थानीय बासिन्दाको बस्ती पातलो भएको तथा सुरक्षाका दृष्टिकोणले अति नै संवेदनशील भएकाले तत्कालका लागि अस्थायी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख […]

खोटाङको राखाबाङ्देलमा अस्थायी प्रहरी पोस्ट स्थापना

खोटाङ - खोटाङको ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरी पाेस्ट स्थापना गरिएको छ । भौगोलिक रुपमा सुरक्षा निकायबाट टाढा रहेको क्षेत्रको सुरक्षाका लागि राखाबाङ्देलमा अस्थायी प्रहरी पाेस्ट स्थापना गरिएको हो । खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल र ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले संयुक्त रूपमा अस्थायी प्रहरी पाेस्टकाे उद्घाटन गर्नुभएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीको टोली रहने गरी अस्थायी प्रहरी पाेस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब ...

खोटाङको राखाबाङ्देलमा अस्थायी प्रहरी पोष्ट स्थापना

काठमाडौँ- खोटाङको ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखाबाङ्देलमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । राखाबाङ्देल क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गरि अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको वडा सदस्य पुरुषोत्तम राजभण्डारीले बताए । शान्ति सुरक्षालाई थप मजबुत बनाउन वडामा प्रहरी पोष्ट स्थापना गरिएको उनको भनाइ छ । प्रहरी पोष्ट स्थापना भएसँगै वडा भित्र हुने आपराधिक क्रियाकलाप […]

दाङका दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना

जिल्लाको शान्ति सुरक्षालाई थप बलियो बनाउनको लागि दाङमा थप दुुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । जिल्लाको घोराही ५ दलजितपुर र वडा नम्बर ११ को हापुरे शिवपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी र जिल्ला प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बुधबार दुवै स्थानका चौकी आज उद्घाटन गरेका छन् ।वडा कार्यालयको सिफारिसमा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम  ग्रामीण क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी द

हुम्लाको तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिका–१ तुम्चमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । करिब तीन महिनाअघि स्थापना भएको प्रहरी पोष्टद्वारा नागरिकलाई सहज भएको छ । छिमेकी जिल्ला मुगुसँग सिमाना जोडिएको हुँदा उक्त क्षेत्रमा प्रहरीको माग भएपछि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । उनका अनुसार तुम्चाको बालुकुनामा अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो । धेरै वर्षअघिदेखि स्थानीयवासीको माग अहिले सम्बोधन भएको छ । यस क्षेत्रमा अस्थायी प्रहरी पोष्ट स्थापना भएदेखि अब शान्ति सुरक्षा कायम गर्न...