३१ असार, काठमाडौं । सन् २०१९ मे मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको रोडम्यापसहित आईसीसी क्रिकेट विश्वकप लिग टु को घोषणा गरेको थियो । जसमा एकदिवसीय वरीयतामा रहेका १४ देखि २० स्थानसम्मका ७ राष्ट्रका टोलीले ३ वर्षको बीचमा कूल ९ त्रिकोणात्मक शृखंला (३६ खेल) खेल्ने गरी शृखंला तय गरिएको […]