आयात रोक्न र कृषकलाई आत्मनिर्भर बनाउन प्याजमा अनुदान

सहजपुर– प्याज आयातमा सरकारले बर्सेनि करिब पाँच अर्बभन्दा बढी रकम खर्च गर्ने गरेको छ । नेपालमा भारत, चीन, बङ्गलादेशलगायतका मुलुकबाट प्याज आयात हुने गर्दछ । तीमध्ये सबैभन्दा बढी प्याज नेपालले भारतबाट आयात गर्दछ । भारतबाट मात्रै करिब ९० प्रतिशत प्याज नेपाल आउने गरेको जनाएको छ । कोरोना महामारीको समयमा भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि […]

सम्बन्धित सामग्री

अवैध आयात रोक्न सिद्धार्थ उद्योग वाणिज्य संघको माग

विनाभन्सार गैरकानुनी रूपमा भित्रिने सामानहरूमा रोक लगाउन सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले माग गरेको छ । संघका पदाधिकारीसहितको टोलीले भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख भन्सार अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै अवैध आयात रोक्न...

अण्डा, मासु र चल्लाको अवैध आयात रोक्न गृहमन्त्री लामिछानेको निर्देशन

२८, पुस, चितवन । उपप्रधानमन्त्री रवि लामिछानेले अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक  चितवन आएका उनले बिहीबार जिल्लामा कुखुरापालनसँग सम्बन्धित व्यवसायीहरुसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारणस्वदेशी व्यावसायी मर्कामा परेको गुनासो […]

मोबाइलको गैरकानूनी आयात रोक्न सक्रिय बन्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं । नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेदेखि दर्ताभित्र दर्ता गर्न दूरसञ्चार प्राधिकरणले कडाई गरेको छ । विदेशबाट ल्याइएका यस्ता मोबाइल सेट तोकिएको समयमा दर्ता नभए सञ्चालनमा रोक लगाउने उसको तयारी छ । मोबाइलको गैरकानूनी आयात रोक्न प्राधिकरण अग्रसर छ । प्राधिकरणले यही पुस दोस्रो साताभित्र मोबाइल दर्ता गर्न आह्वान […]

भरतीय माछाको अवैध आयात रोक्न नाकामा अनुगमन

माछाको प्रमुख बजार काठमाडौँमा अवैधरुपमा भित्रिएका भारतीय माछा रोक्ने उद्देश्यले १ असोजदेखि सिमानामा अनुगमन बढाईने भएको छ । नेपालमा उत्पादन भएका माछा विक्रि गर्न कठिन भएपछि चितवनको आँपटारी, मकवापुरको रातमाटे...

सुपारी आयात रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, चैत २४ । मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेर अर्थतन्त्र समस्यामा परिरहेका वेला सरकारले सुपारी आयात खुलाउने निर्णय गरे पछि संसदीय समितिले सुपारी आयात रोक्न निर्देशन दिएको छ। सांसदहरूले सुपारी आयात रोक्न माग गरेपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुधबार निर्देशन दिएको […]

सुपारी आयात रोक्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले सुपारीको आयात रोक्न सरकारलाई निर्देशन दिएको छ । तेस्रो मुलुकबाट सुपारी आयात गरी भारत तस्करी भइरहेको र त्यसबाट विदेशी मुद्रासमेत बाहिरिइरहेको भन्दै समितिले...

राष्ट्र बैंकद्वारा आयात रोक्न थप निर्देशन

काठमाडौं । अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएपछि नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै संकटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुलाई बोलाएर छलफल गरेको हो । सो अवसरमा केन्द्रीय बैंकले विलासिताका सामग्री आयात शुन्यमा झार्न […]

विषादीयुक्त भारतीय च्याउ भित्रिँदा समस्या, आयात रोक्न माग

च्याउ उत्पादक किसान संघले पछिल्लो दिनमा भारत लगायत देशबाट भित्रिने च्याउ आयात रोक्न माग गरेको छ । विदेशी मुलुकबाट विषादीयुक्त च्याउले नेपाली बजारमा प्रभाव जमाउँदा स्वदेशी उत्पादकलाई समस्या परेको संघको भनाई छ ।अन्य मुलुकबाट भित्रिरहेको च्याउलाई भन्सार नाकामा कडा निगरानी गरिनुपर्ने संघका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीले बताए । ‘कोरोना कहरका बीचमा नेपाली च्याउलाई विस्थापित गर्ने हेतुले आयात भैरहेको भारतीय च्याउ विषाक्त छ,’ उनले भने । विषदीयुक्त च्याउ अवैधरुपमा भित्रिँदा उपभोक्ताको स्वा

मोवाइलको अवैध आयात रोक्न एमडिएमएस तत्काल लागू हुन्छ : मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन्। नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनमा बुधबार अर्थमन्त्री शर्माले मोवाइ फोनको अवैध आयात रोक्न तत्काल एमडीएमएस...

अवैध पुष्प तथा पुष्पजन्य आयात रोक्न माग

काठमाडौं । भारतबाट पुष्प तथा पुष्पजन्य वस्तु अवैध आयात भइरहेको भन्दै त्यसलाई रोक्न माग गरिएको छ । अखिल नेपाल किसान महासंघ, ङ्खलोरिकल्चर एसोसियसन नेपाल तथा नर्सरी तथा पुष्प उत्पादक किसान संघले संयुक्त रूपमा पुष्प एवं पुष्पजन्य सामग्री अवैध कारोबार रोक्न माग गर्दै बुधबार राजधानीमा प्रदर्शनसमेत गरेका छन् । उनीहरूले ‘प्रयोग गरौं बारीको बहिष्कार गरौं पारीको’, […] The post अवैध पुष्प तथा पुष्पजन्य आयात रोक्न माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.