विश्वराज पोखरेलको राजीनामापत्र कागजको खोस्टो बन्दै, नक्शालमा बिदाई कार्यक्रमविनै पर्सिबाट अवकाश

काठमाडौं, १७ साउन । नेपाल प्रहरीको इतिहासमा एकपछि अर्को छलाङ मार्दै निर्णायक घडीमा धक्का खाने प्रहरी अधिकृतका रुपमा विश्वराज पोखरेलको नाम दर्ज भएको छ । उनले एसएसपी, डिआइजी र एआइजी हुँदा यस्तो छलाङ मारेका थिए जुन प्रहरीको इतिहासमा विगतमा पनि थिएन र भविष्यमा पनि हुन कठिन छ । तर, उनैले आइजीपी बन्ने दौडमा नराम्रो धक्का […]

सम्बन्धित सामग्री

आईजीपीको बिदाईमा २ एआईजी अनुपस्थित

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाक्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबारबाट अवकाश पाएका छन् । प्रहरी प्रधान कार्यालयमा उनीसँगै अवकाशमा जाने उच्च अधिकृतको बिदाई समारोह आयोजना गरिएको थियो । सो समारोहमा दुईजना अतिरिक्त महानिरिक्षक (एआईजी) विश्वराज पोखरेल र सहकुलबहादुर थापा अनुपस्थित भएका छन् ।२०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल र सहकुलबहादुर थापा आईजीको प्रतिस्पर्धामा थिए । तर, मन्त्रिपरिषद्ले आइतबार बिहान धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेको छ । बढुवा प्रतिस्पर्धा