गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ४ हजार ७१२ जनाको नमूना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परीक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टीजेन परीक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने […]
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साेही अवधिमा २ जनाको मृत्यु भएको हाे । गत २४ घण्टामा ४ हजार ३ सय ३७ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ६ सय ७० जनाको पीसीआर र २ हजार ६ सय ६७ जनाको एन्टीजेन विधिबाट […]
पछिल्लो २४ घण्टामा देशभर थप १५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५०४ जनामा कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ३५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।
कर्णाली प्रदेशमा आज कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा सुर्खेत र रुकुम पश्चिमका १÷१ जना रहेका छन् । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२९ पुगेको छ । यस्तै आज थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९५ जनामा गरिएको आरटी–पीसिआर परीक्षणबाट ३७ र १९३ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ४१ जनामा कोरोना पुष्टि भएको हो । आज प्रदेशभर कोरोना जितेर डिस्चार्ज हुनेको संख्या
गत २४ घण्टामा ४ हजार जनाको पिसिआर परीक्षण गर्दा १२७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ११हजार ६४९ पुगेको छ।