कर्णाली प्रदेशमा आज कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा सुर्खेत र रुकुम पश्चिमका १÷१ जना रहेका छन् । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२९ पुगेको छ । यस्तै आज थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९५ जनामा गरिएको आरटी–पीसिआर परीक्षणबाट ३७ र १९३ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ४१ जनामा कोरोना पुष्टि भएको हो । आज प्रदेशभर कोरोना जितेर डिस्चार्ज हुनेको संख्या