पाकिस्तानी दूतावासद्वारा ५५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण

काठमाण्डाै – नेपालमा रहेकाे पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । दूतावासले सोमवार एक कार्यक्रमको आयोजना गरी पाँच सय ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो ।  नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेका जेहनदार विद्यार्थीहरूलाई १०/१० हजार रुपैयाँका दरले दूतावासले छात्रवृत्ति हस्तान्तरण गरेकाे हाे । विद्यार्थीहरूको पढाइमा सघाउ पुगोस् भनेर दूतावासले हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ ।  कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर ...

सम्बन्धित सामग्री

१८० विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति

नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका ११९ विद्यालयका १८० विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति प्रदान गरेको छ ।

नेपाल स्थित पाकिस्तानी राजदूतावासद्वारा १ सय ९८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तान सरकारले पुर्‍याएको सहयोगको प्रशंसा गर्नुभएको छ । नेपालस्थित पाकिस्तानी राजदुतावासले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न काठमाडौंमा गरेको कार्यक्रममा उहाँले विगतदेखिनै पाकिस्तान सरकारले नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद र सञ्चारजगतमा गरेको सहयोगका प्रशंसा गर्नुभयो । उहाँले नेपाल र पाकिस्तानबीचका सम्बन्ध समधुर रहेको भन्दै छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने […]

पाकिस्तानी दूतावासद्वारा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

काठमाडौं।  काठमाडौंस्थित पाकिस्तानी दूतावासले काठमाडौँलगायत विभिन्न जिल्लाका ४३ वटा सरकारी विद्यालयमा अध्ययनरत एक सय ९८ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । बुधवार राजधानीमा आयोजित एक समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १ देखि १२ कक्षाका एक सय ९८ विद्यार्थीहरूलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले एक जना सर्वोत्कृष्ट […]

५ सय ५० जना विद्यार्थीलाई पाकिस्तानी दूतावासले दियो छात्रवृत्ति

पाकिस्तानी दूतावासले सोमबार एक कार्यक्रमको आयोजना गरी ५ सय ५० जना विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो ।

पाकिस्तानी दूतावासले ५ सय बढी नेपाली विद्यार्थीलाई सम्मान गर्यो

काठमाडौं : पाकिस्तानी राजदूतावासले ५ सय ५० नेपाली विद्यार्थीलाई सम्मान गरेको छ। सोमबार ह्ययात रिजेन्सी होटलमा आयोजित कार्यक्रममा 'पाकिस्तानी राजदूतावास  छात्रवृत्ति' कार्यक्रमअन्तर्गत सरकारी विद्यालयका विद्यार्थीलाई सम्मान गरेको हो।१० हजार रुपैयाँ नगदसहित दूतावासले सम्मान गरेको हो। विद्यार्थीको उज्यालो भविष्यको कामना गर्दै दूतावासले सम्मान गरको जनाएको छ। राष्ट्र बैंकका पूर्वगर्भनर हिमालय शमशेर राणाले छात्रवृत्ति प्रदान गरेका थिए।दूतावासले शिक्षाको क्षेत्रमा गरेको योगदानले दुवै

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ ।  दूतावासले सोमबार एक कार्यक्रमको आयोजना गरि पाँचसय पचास जना विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो ।नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेको जेहेन्दार विद्यार्थीहरूप्रति विद्यार्थी १० हजारको दरले छात्रवृत्ति हस्तान्तरण ग...

नेपाली विद्यार्थीलाई ५० लाखको छात्रवृत्ति वितरण

काठमाडौं । पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीलाई ५० लाख छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौंको होटल ह्यातमा आयोजित विशेष कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयहरुमा अध्ययनरत ५ सय छात्रछात्रालाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स’ प्रदान गरेका हुन् । पाकिस्तानी दूतावासले सन् २०१३ देखि नेपालका जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष पाकिस्तानी राजदूत छात्रवृत्ति प्रदान गर्दै …

प्लस टू पढ्ने पाँचसय विद्यार्थीलाई पाकिस्तानले दियो छात्रवृत्ति

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा प्लस टू अध्ययन गरिरहेका ५ सय विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गरेका छन्। सन् २०१३ देखि पाकिस्तानी राजदूतावासले जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्दै आएको पाकिस्तानी राजदूत छात्रवृत्ति आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जेहेन्दार

पाकिस्तानी दूतावासले वितरण गर्‍यो २५० विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं : पाकिस्तानी राजदूतावासले २५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। मंगलबार काठमाडौंको हायात रिजेन्सी होटलमा आयोजित एक कार्यक्रमका बीच माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले उक्त छात्रवृत्ति प्रदान गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। शिक्षा सचिव खगराज...

पाकिस्तानद्वारा २५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण :: Pahilopost.com

काठमाडौँः पाकिस्तानले नेपाली विद्यार्थीलाई दिँदै आएको छात्रवृत्ति बढाएको छ। पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीले नेपालको राजकीय भ्रमणको क्रममा नेपाली विद्यार्थीलाई दिइँदै आएको छात्रवृत्ति ‘सिट’बढाउने घोषणा गरेका थिए।  सोही घोषणा अनुरूप काठमाडौस्थित पाकिस्तानी दूतावासले छात्रवृत्ति दोब्बर बनाइएको जनाएको छ।  पाँच वर्षयता पाकिस्तानले वर्षेनी प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययनरत जेहेन्दार