पाकिस्तानी दूतावासले ५ सय बढी नेपाली विद्यार्थीलाई सम्मान गर्यो

काठमाडौं : पाकिस्तानी राजदूतावासले ५ सय ५० नेपाली विद्यार्थीलाई सम्मान गरेको छ। सोमबार ह्ययात रिजेन्सी होटलमा आयोजित कार्यक्रममा 'पाकिस्तानी राजदूतावास  छात्रवृत्ति' कार्यक्रमअन्तर्गत सरकारी विद्यालयका विद्यार्थीलाई सम्मान गरेको हो।१० हजार रुपैयाँ नगदसहित दूतावासले सम्मान गरेको हो। विद्यार्थीको उज्यालो भविष्यको कामना गर्दै दूतावासले सम्मान गरको जनाएको छ। राष्ट्र बैंकका पूर्वगर्भनर हिमालय शमशेर राणाले छात्रवृत्ति प्रदान गरेका थिए।दूतावासले शिक्षाको क्षेत्रमा गरेको योगदानले दुवै