गुल्मीमा अटो रिक्सा दुर्घटना : एकजनाको मृत्यु, चार घाइते

गुल्मी : गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। गुल्मी दरबार गाउँपालिकाको गैडाकोटबाट तम्घासतर्फ आउँदै गरेको  लु १ ह २७४३ नम्बरको अटो रिक्सा शुक्रबार राति भगारीमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका रेसुंगा नगरपालिका–१२ का ३० वर्षीय चालक तेजबहादुर रानाक…

सम्बन्धित सामग्री

अटो दुर्घटनामा १ को मृत्यु, दुई घाइते

सुर्खेत : जिल्लाको वीरेन्द्रनगर नगरपालिका-१ बाङ्गेसिमल चेक प्वाइन्टदेखि १ किलोमिटर अगाडि कर्णाली राजमार्गमा बिहान ११ बजेतिर अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।वीरेन्द्रनगरबाट गिरिघाटतर्फ जाँदै गरेको भे १ ह ८४४ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँ साइडको कलभर्टमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-१ की ४४ वर्षीया जमरा शाही रहेकी छन्।घाइतेलाई बाङ्गेसिमलबाट खटिएको प्रहरी टोलील