नेशनल पेमेन्ट स्वीचको पहिले चरण सञ्चालनका लागि राष्ट्र बैंकले दियो स्विकृति

काठमाडौं ।  पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनका लागि नेपाल क्लियरिङ्ग हाउसले अन्तिम स्वीकृती पाएको छ । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनका लागि क्लियरिङ्ग हाउसलाई स्वीकृति दिएको हो । नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिए पश्चात...

सम्बन्धित सामग्री

नेपालमा नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको कार्यान्वयन आरम्भ

काठमाडौं, ३ मंसिर । नेशनल पेमेन्ट स्वीच सञ्चालनको कार्यान्वयन नेपालमा आरम्भ भएको छ । नेपाल राष्ट्र बैंकले हालै नेशनल पेमेन्ट स्वीच सञ्चालनको जिम्मेवारी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई लिएसँगै यसको प्रारम्भिक कार्यान्वयन सुरु गरिएको हो । कम्पनीको अनुसार नेशनल पेमेन्ट स्वीच कार्यान्वयनको पहिलो चरणमा विभिन्न २९ वटा बैंक तथा वित्तीय संस्था स्वीचसँग आबद्ध भएका […]