अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख रोजगारी सिर्जना हुने भनिए पनि त्योभन्दा निकै कम मात्र रोजगारी सिर्जना भएको छ । यो वृद्धि जुन महिनाको भन्दा पनि कम भएको हो ।

सम्बन्धित सामग्री

ब्राजिलमा तीन महिनामै पाँच लाख २६ हजार रोजगारी सिर्जना

ब्राजिलले तीन महिनामा ५ लाख भन्दा धेरै रोजगारी सिर्जना गरेको छ । गएकाे जनवरीदेखि मार्चसम्म ब्राजिलले ५ लाख २६ हजार १ सय औपचारिक रोजगारी सिर्जना गरेको त्यहाँकाे श्रम तथा रोजगार मन्त्रालयलाई उधृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मार्च महिनामा मात्रै १ लाख ९५ हजार भन्दा धेरै व्यक्तिले रोजगारी पाएका खबरमा उल्लेख छ । यो सरकारले गरेको अनुमान भन्दा दोब्बरले धेरै हो । भौतिक पूर्वाधारको निर्माण र यातायातको क्षेत्रमा सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको श्रम तथा रोजगार मन्त्री लुइज मारिन्होले बताउनुभएको छ । ...

घरेलु उद्योगबाट वार्षिक सवा तीन लाखलाई रोजगारी

देशमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्नेमा लघु, घरेलु तथा साना उद्योग अगाडि देखिएका छन् । अर्थतन्त्रमा ठूलो टेवा दिने मानिएका यी उद्योगबाट वार्षिक सवा तीन लाख रोजगारी सिर्जना हुने गरेको सरकारी तथ्यांकमा उल्लेख छ ।उद्योग विभागका अनुसार लघु, घरेलु तथा साना उद्योगहरूबाट हालसम्म ३२ लाख ८९ हजार ५ सय १६ रोजगारी सिर्जना भएको छ । […]

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पौने दुई लाखलाई रोजगारी

कोभिड–१९ का कारण स्वदेश र विदेशमा कार्यरत नेपालीको रोजगारीमा असर परिरहेका बेला सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्पmत भने पौने दुई लाखले मात्र रोजगारी प्राप्त गरेका छन् ।गत आर्थिक वर्ष २०७७/०७८ मा कार्यक्रममार्फत दुई लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएकोमा १ लाख ६९ हजार ७२५ जनाले न्यूनतम एक सय दिनको रोजगारी पाएको श्रम, रोजगार तथा […]

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन ।कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ । कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले वैदेशिक रोजगारीमा धेरै गिरावट आएको छ ।नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्यांकअनुसार २०७७/०७८ मा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानीकरण) ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो

रोजगार कार्यक्रमले लक्ष्यअनुसार काम दिएन, जेठ-असारमा साढे चार अर्ब खर्च

२४ असार, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा प्रधानमन्त्री रोजगार कार्यक्रम लक्ष्यअनुसार रोजगारी सिर्जना गर्न असफल भएको छ । वर्षमा २ लाख जनालाई रोजगारी दिने गरी सञ्चालित कार्यक्रमले १ लाख ६१ हजार ५८२ जनालाई मात्रै केही दिनको काम दिनसक्यो । प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा उपलब्ध प्रारम्भिक तथ्यांकअनुसार गत वर्ष १ लाख १ लाख ६१ हजार […]

अमेरिकामा निजी क्षेत्रमा ६ लाख ९२ हजार नयाँ रोजगारी थप

संयुक्तराज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट छ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ । अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।अमेरिकी स्वचालित तथ्याँक प्रशोधन (एपीडी) का प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले गत जुन महिनामा पनि श्रम बजार निकै सुदृढ देखिएको बताए ।उनले सन् २०२१ को शुरुआतदेखि करिब ३० लाख नयाँ रोजगारी सिर्जना भएको जानकारी दिए ।रिचर्डसनले कोभिड–१९ का कारण सर्वाधिक असर परेको सेवा क्षेत्रले निरन्तर प्रगति गरिरहेको छ भने। होटल,

अमेरिकामा निजी क्षेत्रमा ६ लाख ९२ हजार नयाँ रोजगारी थप

एजेन्सी। संयुक्तराज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट छ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ। अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकी स्वचालित तथ्यांक प्रशोधन (एपीडी)का प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले गत जुन महिनामा पनि श्रम बजार निकै सुदृढ देखिएको बताए। सन् २०२१को शुरुआतदेखि करिब ३० लाख नयाँ रोजगारी सिर्जना भएको थियो।

कोरोनाले बढाएको बेरोजगारी घट्ने आशा

सरकारले २०७७ सालमा २ लाख नेपालीलाई रोजगारी दिनेगरी बजेट र कार्यक्रम बनाए पनि अपेक्षित रूपमा सबैले रोजगारी पाउन सकेनन् । बेरोजगार युवाको संख्या ७ लाख ५० हजार पुग्दा यो वर्ष २ लाख जनाले रोजगारी पाउने लक्ष्य लिएको छ । तर, कोरोना कहरका बीच नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा रोजगारी सिर्जना गर्ने योजना अगाडि सारेको हुनाले […]

२ लाख ६५ हजार सूचीकृत बेरोजगारले काम पाएनन्, १ लाखलाई १६ दिनको काम

२० चैत, काठमाडौं । सरकारले रोजगारी सिर्जना गर्ने प्रमुख कार्यक्रम भन्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन फितलो देखिएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा कार्यक्रमको आधा पनि बजेट खर्च भएन । कार्यक्रममार्फत रोजगारी पाइने आशमा बेरोजगारका रुपमा सूचीकृत भएका २ लाख ६१ हजार १ सय जनाले एक दिन पनि काम पाएनन् । ‘रोजगारी’ पाएका […]