रोजगार कार्यक्रमले लक्ष्यअनुसार काम दिएन, जेठ-असारमा साढे चार अर्ब खर्च

२४ असार, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा प्रधानमन्त्री रोजगार कार्यक्रम लक्ष्यअनुसार रोजगारी सिर्जना गर्न असफल भएको छ । वर्षमा २ लाख जनालाई रोजगारी दिने गरी सञ्चालित कार्यक्रमले १ लाख ६१ हजार ५८२ जनालाई मात्रै केही दिनको काम दिनसक्यो । प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा उपलब्ध प्रारम्भिक तथ्यांकअनुसार गत वर्ष १ लाख १ लाख ६१ हजार […]