नेपाल र बङ्गलादेशबिच ऊर्जा व्यापार सम्झौता हुन लागेको छ । आज (बिहीबार) एक कार्यक्रमकाबिच दुई देशबिच ऊर्जा सम्झौता हुन लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भई यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भई यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् ।
१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतको संयुक्त इजलासले नेपाल र भारतबीच भएको दीर्घकालीन ऊर्जा व्यापार सम्झौता सन्धि हो कि होइन भन्ने विषय पूर्ण इजलासले हेर्ने निर्णय गरेको छ । १३ फागुनमा सर्वोच्चका न्यायाधीश डा. कुमार चुडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले उक्त सम्झौतामा रहेका गम्भीर विषय निरुपण गर्नुपर्ने भएकाले त्यसको सुनुवाइ तीन सदस्यीय पूर्ण इजलासबाट […]
८ वैशाख, काठमाडौं । विद्युत व्यापारबारे नेपाल र भारतबीच विशेष सम्झौता गर्ने तयारी भएको छ । वैशाख अन्तिम सातातिर हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा विद्युत व्यापारका लागि दुई देशको सरकारीस्तरमै विशेष समझदारी गर्न तयारी थालिएको हो । नेपाल र भारतले ४ कात्तिक, २०७१ मा ऊर्जा व्यापार सम्झौता (पीटीए) गरेका थिए । २५ […]
डेढ वर्ष ढिलो गरी नेपाल र भारतबीच विद्युत व्यापारका लागि निर्माण गर्ने भनिएको ४ सय केभीको बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि लगानी सम्झौता भएको छ ।दुई वर्षअघिको असोजमा बसेको ऊर्जा व्यापार सम्झौता (पीटीए) अन्तर्गत गठित सचिवस्तरीय कार्यकारिणी समिति (जेएससी) को बैठकले लगानीको ढाँचामा सहमति गरेर ६ महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्ने भने पनि बल्ल […]
नेपालले भारतलाई आगामी वर्षायाममा बिजुली बेच्नका लागि अन्तरिम व्यवस्थापनको प्रस्ताव गरेको छ । ऊर्जा व्यापार सम्झौता (पीटीए)मा गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को आठौं बैठकमा नेपालले विद्युत् व्यापारका लागि अत्यावश्यक मानिएको कन्डक्ट अफ बिजनेस रुल (सीबीआर) आउन नसक्दाको अवस्थालाई दृष्टिगत गरी सो प्रस्ताव गरेको हो ।२०७१ मा दुई देशबीच ऊर्जा व्यापार सम्झौता (पीटीए) भएर […]
प्रधानमन्त्री केपी ओलीले नेपालसँगको ऊर्जा व्यापार सम्झौता प्रतिकूल हुने गरी जारी गरिएको विद्युत् खरिद निर्देशिका पुनरावलोकनका लागि भारतले गरिरहेको प्रयासको प्रशंसा गरेका छन्।