चालु आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् ।

सम्बन्धित सामग्री

आन्तरिक खपत भएर बचेको विद्युत् मात्रै भारतलाई दिने हो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक खपत भएर बचेको विद्युत् मात्रै भारतलाई निर्यात गर्ने सरकारको नीति रहेको बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद अनिशा नेपालीको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले अहिले पनि नेपालमा खपत भएर बचेको विद्युत् निर्यात भइरहेको बताए ।