वाग्मती प्रदेश सरकारले स्थानीय तहलाई दिने समपूरक अनुदानमा बर्सेनि वृद्धि गर्दै लगेको छ । आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ समपूरक अनुदान दिएको प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६३ करोड १६ लाख रुपैया दिएको थियो ।
१५ जेठ, काठमाडौं । सरकारले कृषि तथा पशुपंछी विकासका लागि आगामी आर्थिक वर्षका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । तर, रासायनिक मलको अनुदान दोब्बरले बढाउनुपर्ने बाध्यताका कारण अन्य कार्यक्रमहरु कटौती हुँदा कृषिमा समग्रमा बजेट बढे पनि नयाँ कार्यक्रमहरुले भने ठाउँ पाएनन् । संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण […]
देशमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएको छ। आम जनताले भोट हाल्दा कति सास्ती पाए, उपल्लो पदको चुनावमा कति सहज भयो भनिरहनु परेन। दलको भागबन्डामा परेको देशमा विश्व उपभोक्ता अधिकार दिवस परेकै दिन दूधको भाउ बढ्यो। किसानले जसोतसो पाइआएको रासायनिक मलको अनुदान घटाएपछि मलको मोल बढ्यो। जनताको हित प्रतिकूल सञ्चालित राज्य प्रणाली आफैँमा महँगो भएको छ। […]
उद्योग दर्ताको पहिलो उद्देश्य उत्पादन वृद्धि र रोजगारी सृजना हो । बढ्दो बेरोजगारीलाई कम गर्न, आयात प्रतिस्थापन, कच्चा पर्दाथको प्रशोधन तथा उत्पादन वृद्धिका लागि उद्योग कलकारखाना आवश्यक छ ।तर जुम्लामा उद्योग निर्वाहमुखी, नाफामुखी, व्यावसायिकमैत्री र उत्पादनमुखी भन्दा अनुदानमुखी उद्योग बढी छन् । अनुदान पचाउन उद्योग दर्ता गर्ने अनुदान सकिएसँगै उद्योग पनि बन्द गर्ने प्रवृत्तिले उत्पादन […]
उद्योग दर्ताको पहिलो उद्देश्य उत्पादन वृद्धि र रोजगारी सृजना हो । बढ्दो बेरोजगारीलाई कम गर्न, आयात प्रतिस्थापन, कच्चा पर्दाथको प्रशोधन तथा उत्पादन वृद्धिका लागि उद्योग कलकारखाना आवश्यक छ ।तर जुम्लामा उद्योग निर्वाहमुखी, नाफामुखी, व्यावसायिकमैत्री र उत्पादनमुखी भन्दा अनुदानमुखी उद्योग बढी छन् । अनुदान पचाउन उद्योग दर्ता गर्ने अनुदान सकिएसँगै उद्योग पनि बन्द गर्ने प्रवृत्तिले न […]
संसदबाट जष्ठनागरिक विधेयक पास भएसँगै आमाबाबुको हेरचाह नगरे सन्तानको सम्पत्ति खोसिने भएको छ। नगद अनुदान पाएपछि श्री स्टिलले भारतमा नेपालमा नै पहिलोपटक स्टिल निर्यात गरेको छ। विदेश घुम्न जाँदा नेपाली नागरिकले विमानस्थलबाट २०० अमेरिकी डलर मात्र साट्न पाउने भएका छन्। सेयर बजार परिसूचक नेप्से ४ दशमलव ८९ अंकले बढ्यो। नेपालको पासपोर्ट सबैभन्दा कमजोर मध्येको सातौं स्थानमा परेको छ।
जुम्ला-उद्योग कलकारखाना दर्ता तथा सञ्चालनको मुख्य उद्देश्य भनेकै उत्पादन, प्रशोधन र रोजगारी सृजना हो ।रोजगारी सृजना संगै फलफूल, तरकारी, जडिबुटी र रैथाने बालीको प्रशोधनबाट उत्पादन वृद्धि गरी आर्थिक आम्दानी बढाउनु नै उद्योग दर्ताको मुख्य लक्ष्य हो । बढ्दो उद्योग दर्ताले बेरोजगारी अन्त्य हुने, उत्पादन वृद्धि हुने, आर्थिक स्थितिमा सुधार हुने, कच्चा पर्दाथको प्रशोधन भइ बजारीकरण […]
सरकारले कृषि तथा बाली बिमा गर्दा प्रिमियम रकममा दिँदै आएको अनुदान वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै बाली तथा पशुको बिमा गर्दा प्रिमियम रकममा ८० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।सरकारले आव २०६९/०७० देखि बाली तथा पशु बिमा गर्दा ७५ प्रतिशत प्रिमियम अनुदान दिने कार्यक्रम […]
काठमाडौं।सरकारले प्राप्त गरेको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा क्रमशः ऋणको मात्र बढ्दै गएको छ।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा प्राप्त २ खर्ब २ अर्ब २८ करोड रुपैयाँको सहायता प्रतिबद्धतामा ऋण सहायता ८९.१ प्रतिशत र अनुदान सहायताको मात्रा १०.९ प्रतिशत छ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्राप्त विकास सहायता प्रतिबद्धतामा ऋण सहायता ८५.७ प्रतिशत र अनुदान सहायता १४.३ प्रतिशत थियो।
गल्कोट नगरपालिकाले किसानलाई लगानी बढाई कृषिमा आत्मनिर्भर बनाउन लागेको छ । किसानलाई नगरपालिकाले ब्याज अनुदान दिएको छ । अनुदान पाएपछि यहाँका कृषकले ऋण निकालेर कृषि