१५ जेठ, काठमाडौं । सरकारले कृषि तथा पशुपंछी विकासका लागि आगामी आर्थिक वर्षका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । तर, रासायनिक मलको अनुदान दोब्बरले बढाउनुपर्ने बाध्यताका कारण अन्य कार्यक्रमहरु कटौती हुँदा कृषिमा समग्रमा बजेट बढे पनि नयाँ कार्यक्रमहरुले भने ठाउँ पाएनन् । संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण […]