काठमाडौं, पुस ५ । जनता समाजवादी पार्टी (जसपा) नयाँ बन्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिने प्रयास गरिरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि अन्तिम समयमा जसपाले सत्तारूढ गठबन्धनसँग अलग भई एमालेसँग चुनावी सहकार्य गरेको थियो । एमालेसँगको सहकार्यले पार्टीलाई नोक्सानी पुगेको जसपाका नेताहरूको बुझाइ छ । स्रोतले भन्यो, ‘त्यसैले अहिले फेरि गठबन्धनमै […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नयाँ बन्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिने प्रयास गरिरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि अन्तिम समयमा जसपाले सत्तारूढ गठबन्धनसँग अलग भई एमालेसँग चुनावी सहकार्य गरेको थियो । एमालेसँगको सहकार्यले पार्टीलाई नोक्सानी पुगेको जसपाका नेताहरूको बुझाइ छ । स्रोतले भन्यो, ‘त्यसैले अहिले फेरि गठबन्धनमै फर्किने जसपा […]
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएपछि त्यसको असर जनता समाजवादी पार्टी (जसपा)मा प्रत्यक्षरूपमा परेको छ ।
एक पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने र अर्को पक्ष कांग्रेस र माओवादी सहितको विपक्षी गठबन्धनमा सामेल हुने चर्चाका बीच जसपामा तटस्थताको तेस्रो लाइन पनि बलियो बन्दै गएको छ ।
अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीलाई जुनसुकै हालतमा हटाउने प्रयासमा छन् भने प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा रहेका अर्का अध्यक्ष महन्थ ठाकुर पनि तत्काल निर्णय नलिने मनस्थितिमा...