काठमाडौँ – जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनको २७ औँ संस्करण अर्थात कोप २७ मा नेपालको उपस्थिति प्रभावकारी हुन नसकेको र आफ्नोतर्फबाट भएका प्रयासलाई पनि उचित स्थान नदिइएको भन्दै मन्त्रीले कर्मचारीतन्त्रमाथि आक्रोश व्यक्त गरेकी छन्। वन तथा वातावरण मन्त्रालयले सोमबार सिंहदरबारको अगाडि रहेको बसेरा होटलमा त्यहाँ भएका उपलब्धी र अबको बाटो सम्बन्धी समीक्षा कार्यक्रममा महिला, […]