निक्षेप तथा कर्जा सुरक्षण कोषमा सीईओ पदका लागि आवेदन खुला

सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले शनिबार सूचना प्रकाशित गर्दै प्रचलित कानुनबमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन मागेको हो। सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र, अर्थात् आगामी साउन १५ गते भित्र आवेदन दर्ता गरिसक्नुपर्नेछ। उम्मेदवारहरूले आफ्नो […]