प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभभाको बैठक चालू रहेका बेला दल सम्बन्धी अध्यादेश खारेज गरेकामा आपत्ति जनाउनुभएको छ । aएमालेले आफूले कारबाही गरेका सासदहरुलाई पदमुक्त नगरेर सभामुखले असंंवैधानिक माम गरेको भन्दै सदन अबरुद्ध गरिरहेको छ । यसबीचमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले अध्यादेश खारेज गरेर सरकारले असंवैधानिक …