संसदलाई अपमान गरी दलविभाजन अध्यादेश खारेज गरेको भन्दै ओलीको आपत्ति

प्रमुख विपक्षी दल नकेपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै राष्ट्रपतिमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश जारी र खारेज गरेकोमा गम्भीर आपत्ति जनाएका छन् ।