रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप, १७ जना घाइते

रौतहटमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएको छ। झडपमा दुई प्रर्दशनकारी सहित १५ जना भन्दा बढी प्रहरी घाइते भएका छन्।

सम्बन्धित सामग्री

भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते

गुल्मी । भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएका छन् । रूरूक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा बुधबार र बिहीबार कुकुरले टोकेर १७ जना घाइते भएका हुन्। घाइते सबैलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी मिसन अस्पताल पाल्पामा थप उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताउनुभयो । कुकुरले […]

दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

दाङ – दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्। घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका(६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर र रा १ ख ९९७८ नम्बरको बस ठोक्किँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए। बसमा सवार २५र२६ जनामध्ये १७ घाइते […]

थापाथलीको झडपमा परी काठमाडौंका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते

१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका  महानगरका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते भएका छन् । सुकुम्बासी बस्ती खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली थापाथली पुगेको थियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते […]

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मान बहादुर पुन र १४ वर्षीया एनका पुन रहेको सल्यान प्रहरी जनाएको छ । रा १ ज ७९८ नम्बरको उक्त जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार जीप उकालोमा ब्याक गर्ने क्रममा सडक भन्दा करिब १०० मिटर त

धादिङमा माइक्रो बसले कार र ट्रकलाई हिर्काउँदा १७ जना घाइते

धादिङ : पृथ्वी राजमार्गमा आज (आइतबार) पोखराबाट काठमाडौं जाँदै गरेको एउटा माइक्रोबसले एउटा कार र एउटा ट्रकलाई ठक्कर दिँदा १७ जना घाइते भएका छन्।  इलाका प्रहरी कार्यालय बेनिघाटका अनुसार दुर्घटनामा माइक्रोबसमा रहेका १७ जना घाइते भएका छन्।पोखराबाट काठमाडौं जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रोबसले ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरैको बा ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिएको थियो। कारलाई ठक्कर दिएपछि माइक्रोबसले विपरीत दिशाबाट आएको ना ८ ख २०१४ नम्बरको ट्रकलाई स

जन्तीलाई भ्यानले ठक्कर दिँदा एकको मुत्यु, १७ जना घाइते

पूर्वी नवलपरासीमा जन्तीलाई भ्यानले ठक्कर दिँदा एक जनाको निधन भएको छ भने १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार पूर्वी नवलपरासीको...

सर्लाहीमा बस दुर्घटना हुँदा, १७ जना घाइते

सर्लाही, ४ मास : सर्लाहीको हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा मंगलबार दिउँसो बस पल्टिएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ५०५५ नम्बरको अग्नि […]

सर्लाहीमा बस दुर्घटना हुँदा, १७ जना घाइते

सर्लाहीको हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा मंगलबार दिउँसो बस पल्टिएको प्रहरीले जनाएको छ ।बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ५०५५ नम्बरको अग्नि यातायातको बस हरिवन नगरपालिका–९ नोचामा पल्टिएको हो ।तीव्र गतिमा रहेको बस अनियन्त्रित भई पूर्व–पश्चिम लोकमार्गबाट तल खस्दा १७ जना घाइते भएकोमा एक जन

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, १७ जना घाइते

स्याङ्जा – स्याङ्जाको वालिङमा केहीबेर अगाडि भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।  दुर्घटनामा गल्याङ नगरपालिका ९ का  ३२ वर्षीय गंगी पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।  दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि गह्रौ प्राथमिक अस्पताल लगिएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ । उकालोमा ब्रेक फेल भएर जीप झन्डै एक सय मिटर तल झरेको प्रहरीले जन...

कञ्चनपुरमा प्रहरी र शिक्षकबीच झडप, प्रहरीसहित १७ जना घाइते

४ भदौ, काठमाडौं । कञ्चनपुरमा प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो । झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले […]