स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, १७ जना घाइते

स्याङ्जा – स्याङ्जाको वालिङमा केहीबेर अगाडि भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।  दुर्घटनामा गल्याङ नगरपालिका ९ का  ३२ वर्षीय गंगी पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।  दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि गह्रौ प्राथमिक अस्पताल लगिएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ । उकालोमा ब्रेक फेल भएर जीप झन्डै एक सय मिटर तल झरेको प्रहरीले जन...

सम्बन्धित सामग्री

सल्यानमा जीप दुर्घटना हुँदा १७ घाइते, चालक फरार

२० जना यात्रु मध्य १७ जना घाइते भएका थिए । घाइते मध्य १६ जनालाई उद्धार गरेर उपचारको लागि चौरजहारी अस्पताल पठाइएको छ।

सल्यानमा मन्दिर जाँदै गरेको जीप दुर्घटनामा २ जनाको मृत्यु, १७ घाइते

रूपन्देही । सल्यानमा मन्दिर जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सो घटनामा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मानबहादुर पुन र १४ वर्षीया एनका पुन मृत्यु भएको सल्यान प्रहरी जनाएको छ । रा १ ज ७९८ नम्बरको उक्त जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ […]

सल्यानमा जीप दुर्घटनाः दुईको मृत्यु, १७ घाइते

काठमाडौं । सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा १ ज ५९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका–७ जिमालीमा दुर्घटनामा भएको हो । दुर्घटनामा जिल्लाको कुमाख गाउँपालिका–७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र सोही ठाउँकी १४ […]

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मान बहादुर पुन र १४ वर्षीया एनका पुन रहेको सल्यान प्रहरी जनाएको छ । रा १ ज ७९८ नम्बरको उक्त जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार जीप उकालोमा ब्याक गर्ने क्रममा सडक भन्दा करिब १०० मिटर त

सल्यानमा जीप दुर्घटना हुँदा २ को मृत्यु, १७ जना घाइते

१५ असोज, दाङ । सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जीप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटनामा भएको हो । दुर्घटनमा परी मृत्यु हुनेमा  कुमाख गाउँपालिका-७ का ३९ वर्षीय […]

सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु

सल्यान । कुमाख गाउँपालिका ७ चिसापानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दुर्घटनामा कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। गाउँपालिकाको वडा नं. ७ डुमकोटबाट शारदा नगरपालिका ११ […]

बढ्दो सडक दुर्घटना : आठ महिनामा झण्डै १४ सय जनाको ज्यान गयाे

काठमाण्डाै – गएको बुधवार प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा पाँच जनाको ज्यान गयो । दुर्घटना अन्य ११ जना घाइते भए । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र आफन्त बोकेर स्वर्गद्वारी दर्शनमा गएको जीप रुमाले नजिकै सडकबाट खसेको थियो ।  यस्तै गएको चैत ३१ गते दोलखाको बिगु गाउँपालिकाको लादुकमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो । दुर्घटनामा परेर १७ जना घाइते भएका थिए । तातोपानी कुण्डको दर्शन गरेर फर्किएको जीप दुर्घटनामा परेको थियो ।  गएको चैत २९ गते चितवनको राप्ती नगरपालिका ...

डडेलधुरामा जीप दुर्घटना : दुई जनाको ज्यान गयाे

डडेलधुरा – डडेलधुरामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । भागेश्वर गाउँपालिका वडा नम्बर -४, लाकम भन्ने ठाउँमा म १ ज १८० नम्बरको जीप दुर्घटना भएको हो ।  दुर्घटनामा परि १७ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेमध्ये १४ जनाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ । दुर्घटनाकाे थप विवरण अा...

सल्यानमा जीप दुर्घटना,दुई को मृत्यु,१७ घाइते

१५ कात्तिक, सल्यान । सल्यानको कुपिण्डेदह भ्रमणमा गएका सुर्खेतका दुर्इ जनाको जीप दुर्घटनामा मृत्यु भएको छ । कुपिण्डेबाट फर्किने क्रममा सुपर फास्ट यातायातको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । भे१ज ९२७ नम्बरको जीप सल्यानको वनगाड कुपिन्डे नगरपालिका-८ को रिठाघारी भन्ने स्थानमा दुर्घटना हुँदा अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय …