दक्षिण कोरिया रोजगारी : उत्पादनतर्फ उत्तीर्ण हुनेको सङ्ख्या थपियो

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् । एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ ।उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको सङ्ख्यामा आठ हजार थप गरी रोस्टरमा सूचीकृत गर्न एचआरडी कोरियाबाट पत्र प्राप्त भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ । यसअघि उत्पादन क्षेत्रतर्फ पहिलो चरणको पर

सम्बन्धित सामग्री

भाषा परीक्षाका लागि आवेदन खुला

कोरियाली भाषा परीक्षामा सामेल हुनेका लागि सोमबारदेखि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२२ र २०२३ मा दक्षिण कोरिया रोजगारी गर्न जान चाहनेका लागि यो भाषा परीक्षाको आवेदन खुलाइएको हो ।

कोरिया रोजगारी : खुल्यो भाषा परीक्षा, रोकिएकालाई ६ महिनाभित्र पठाइसक्ने

काठमाडौं :  सरकारले कोरोनाका कारण करिब २ वर्षदेखि रोकिएको दक्षिण कोरिया (इपिएस) रोजगारीका लागि भाषा परीक्षा लिने भएको छ। वैदेशिक रोजगार विभागले सोमबार सूचना निकालेर सन् २०२२ का लागि ९ हजार ६ सय ५४ जना छनोट गर्न भाषा परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको छ।  कोरियाले नेपाली कामदार माग गरेसँगै पुनः भाषा परीक्षा लिने तयारी गरेको जानकारी वैदेशिक रोजगार विभाग इपिएस शाखा प्रमुख पुष्पराज कटुवालले दिए। शाखाका अनुसार परीक्षा २६ वैशाखदेखि २१ असोजसम्म चरणबद्ध रुपमा हुनेछ।कोरिया र नेपालबी

कहिले कोरिया जान पाउँछन् इपिएस उत्तीर्ण भएकाहरू ? यस्तो छ सरकारको  तयारी

काठमाडौं : करिब २० महिनादेखि अन्योलमा रहेको  कोरिया रोजगारी खुल्ने भएको छ।कोरोनाका कारण २० महिनादेखि रोजगार अनुमति प्रणाली (इपिएस) बाट नयाँ कामदार लान बन्द गरेको कोरियाले अब खुल्ला गर्ने भएको छ। कोरिया सरकारले केही दिनअगाडी सूचना जारी गर्दै इपिएसमार्फत दक्षिण कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिन नोभेम्बर अन्तिम साता सुरु गर्ने जनाएको छ।  यता नेपालबाट भने 'कमिटेड' कामदार लिइरहेको छ। कोरोना महामारी कम भएसँगै कोरियाले कामदार लैजान सुरु गरेको

कोरियाको सर्त पूरा गरेपछि नेपाली कामदार जाने बाटो खुल्यो

काठमाडौं : कोरोना भाइरस महामारीका कारण अनिश्चित बनेको दक्षिण कोरिया रोजगारी खुला हुने भएको छ। कोरिया सरकारले अगाडि सारेको सर्त पूरा गरेर कामदार पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले बताएको छ।कोरिया सरकारले नेपाली श्रमिक लैजानका लागि  सिधा उडानबाट कामदार पठाउने, कोरिया पुगेर १४ दिन क्वारेन्टिन बस्नुपर्ने र क्वारेन्टिन तथा बिमा शुल्क कामदार स्वयंले व्यहोर्ने लगायतका सर्त अगाडि सारेको थियो। कामदारले उक्त सर्त मानेसँगै प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।नेपाल सरकार र कोरिया सरकारबीच

कोरिया रोजगारी सुरु हुन समय लाग्ने

काठमाडौं, साउन २९ । करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ। कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगारी सुरु हुन समय लाग्ने देखिएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौंबाट सिधा […]

के होला अब कोरिया रोजगारी ?

करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौँबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा दरको टुंगो नलागेको बताए ।यसअघि काठमाडौँबाट ट्रान्जिट हुँदै कोरिया जानेले प्रतिव्यक्ति तीन सय ९२ अमेरिकी डलर हवाई भाडा तिर्ने गरेकोमा स

‘उच्चस्तरीय समन्वय नहुँदा १० हजारको कोरिया रोजगारी अन्योल’

नेपालीहरुको आकर्षक श्रम गन्तव्य मुलुक दक्षिण कोरिया रोजगारी विगत १५ महिनादेखि रोकिएको छ।