नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो

काठमाडौं।परराष्ट्रमन्त्री नारायण खड्का तीन दिने भ्रमणलाई चीन जाने भएका छन्।जसपाले रेणु यादवलाई कार्यकारिणी समितिबाट हटाएको छ।भारतमा एकैदिन २० हजार कोरोना सङ्क्रमित थपिएका छन्।नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइएको छ।नेपाली महिला फुटबल टिमको फिफा वरीयतामा स्थान खस्किएको छ।

सम्बन्धित सामग्री

नारायणगढ - मुग्लिन सडक सुचारु

पहिरो हटाएसँगै नारायणगढ - मुग्लिन  सडकखण्डमा यातायात सुचारु भएको छ । नारायणगढ - मुग्लिन  सडकखण्डको सत्रकिलोमा माथिबाट लेदोसहितको पहिरो झरेपछि दुवैतर्फ बाटो अवरुद्ध भएको थियो ।  लगातारको वर्षाले चितवनका दुई ठूला नदी...

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक खुल्याे

पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो। आज साँझ ५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो। पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्। पहिरो पन्छाउनका लागि…

नारायणगढ मुग्लिन सडकखण्डको पहिरो पन्छाउँदै

काठमाडौँ– नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउने काम आधा सकिएको छ। बिहान साढे ११ बजे चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेको थियो। खसेको पहिरो हटाउन सडक डिभिजनको टोली र प्रहरी खटिएको छ। दुवै तर्फबाट एक्साभेटरले पहिरो हटाइरहेका छन्। सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध छ ।

अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्डको पहिरो पन्छाउँदै

नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउने काम आधा सकिएको छ। बिहान साढे ११ बजे चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेको थियो।...

पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, माघ ७। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो

चितवन । हिजोदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । लगातारको वर्षाका कारण आएको पहिरोले सडक अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले पहिरो पन्छाउन पनि सकिएको छैन । बिहीबार देखि नै अवरुद्ध सडकमा हिजो पहिरो पन्छनएर एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर पुनः पहिरो गएपछि यातायात अवरुद्ध भएको छ । पहिरोका […]

नारायणगढ–मुग्लिन सडकखण्डमा दुई स्थानमा पहिरो

काठमाडौं, असार १८ । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान साढे ५ बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ। पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो […]