१८ कात्तिक, काठमाडौं । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई सम्बोधन गर्दै स्वास्थ्य प्रयोगशाला सेवाको गुणस्तर सुधार, जनशक्ति व्यवस्थापन र पेसागत हकहित सुनिश्चितताका लागि आठबुँदे मागसहित अगाडि सारेको छ ।
मेलानले मन्त्रीलाई …
१९ कात्तिक, काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरूबारे कस्तो नीति अवलम्बन गर्ने भनेर प्रतिवद्धता सार्वजनिक गरेको छ ।
विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच …
Kathmandu, Nov 5: Pushpa Kamal Dahal 'Prachanda' has been elected as coordinator of Nepali Communist Party, formed after the unification of 10 political parties including CPN (Maoist Centre) and CPN (Unified Socialist). The unification national conference organised here on Wednesday elected Madhav Kumar Nepal as its joint-coordinator. Member of THE presidium, Mahindra Raya Yadav, proposed Dahal to the post of coordinator and Nepal as joint-coordinator of the newly formed party.
The conference had endorsed the proposal unanimously. On the occasion, senior leader of the Nepali Communist Party, Bamdev Gautam, leaders- Narayan Kaji Shrestha and Pampha Bhusal expressed the belief...
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको पार्टीलाई एक नम्बरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् । बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्बरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दाबी […]
काठमाडौं– जेन‑जी आन्दोलन र त्यसअघि दुर्गा प्रसाईं नेतृत्वको विरोध प्रदर्शनमा राष्ट्रिय झण्डाको व्यापक दुरुपयोग गरियो। राष्ट्रिय झण्डा ओढेर राष्ट्रिय सम्पतिमा आगजनी गर्नेदेखि व्यक्ति हत्यासम्मका हिंस्रक अपराधसम्म भए । तर देशको सान, मान र इज्जतको प्रतीक रहेको राष्ट्रिय झण्डाको दुरुपयोग गर्नेको विषयमा राजनीतिक दल, नागरिक समाज मौन छन् । धेरैका लागि झण्डा ओढेर अपराध गर्नु सेलिब्रेटी हुनु हो […]