शेयर बजारमा उत्साह : नेप्से ५४ अङ्कले बढ्दा ७ अर्बमाथिको कारोबार, यस्तो छ बजार बढ्नुको कारण

काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ५४ अङ्क अर्थात २.०७ प्रतिशतले बढेर

सम्बन्धित सामग्री

शेयर बजार ४० अंक बराबरले उकालो लागेर नेप्से २ हजार माथि

काठमाडौं । मंगलबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार बुधबार उच्च अंकले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से ३९ अंकले उकालो लागेर २ हजार ७ पुग्यो । सोमबार ४४ अंकले उछाल आएको बजार मंगलबार १९ अंकले ओरालो लागेको थियो । बुधबार नेप्से पुनः उच्च अंकले बढ्दा कारोबार पनि सुधारिएर डेढ अर्ब पुग्यो । […]

आज फेरि घट्यो शेयर बजार

आज शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १६ दशमलव ९७ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अंले घटेर एक हजार ८९९ दशमलव ७० विन्दुमा झरेको हो । नेप्से सूचक घटेको दिन ताप्लेजुङ पावर कम्पनी र सिंगटी हाइड्रोपावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । हिजो एक […]

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाण्डौँ । शेयर बजार परीसूचक नेप्से आज (बुधवार) दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार आज ११.२२ अङ्कले बढेर एक हजार आठ सय ४८.८२ अङ्कमा पुगेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, विकास बैंक, बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से […]

शेयर बजार फेरि ओरालो

काठमाडौं । गत बिहीबार दोहोरो अंकले सुधारिएको शेयर बजार आज पुनः ओरालो लागेको छ । उतारचढावबीच बजार परिसूचक नेप्से ७ अंकले घटेर २ हजार ६० कायम भएर थामियो । सुरुवाती समयमा बजार सुधारिएर नेप्से २ हजार ८७ अंक बराबर पुगेपनि नेप्सेले बृद्धि कायम गर्न सकेन । कारोबार भने २ अर्ब हाराहारी नै रह्यो । होटल […]

आज पनि घट्यो शेयर बजार

काठमाडौँ – शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पनि गिरावट आएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो दिन सोमबार पनि घटेको थियो। तेस्रो कारोबारको दिन आज पनि नेप्से ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट […]

शुक्रबार फेरि घट्यो शेयर बजार

काठमाडौं । बिहीबार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से शुक्रबार फेरि घटेको छ । शुक्रबार नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा झरेको छ । शुक्रबार पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो ।यसअघि सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतबार बन्द […]

आज शेयर बजार ८५ अंकले घट्यो

शेयर बजार परिसूचक नेप्से ८४ दशमलव नौ अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा झरेको छ।

शेयर बजार करिब स्थीर

काठमाडौं, भदौ २४ । विगत केही दिनदेखि उच्च अंकले ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने केहि सम्हालियो । नेप्से मात्र आधा अंकले ऋणात्मक रहँदा कारोबार ७ अर्ब पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले रातो रहेर २८ सय ७५ कायम भएर थामिएको हो । कारोबार सुरु भएसंगै उकालो […]

सर्किट ब्रेकपछि फर्कियो शेयर बजार

नेप्सेमा नकारात्मक सर्किट ब्रेकपछि शेयर बजार पुनः फर्किएको छ ।  बजार खुलेको दुई घण्टाभित्र नेप्से ५.०३ प्रतिशतले घटेपछि बजार ४० मिनेटका लागि बन्द गरिएको थियो ।  १४७.३१ अंक तल झरेको शेयर बजार अहिले १ बजेर ५५ मिनेट जाँदा ६४.५२ अंक मात्रै तल छ । नेप्से सूचक २८६२.४८ छ ।

आइतबार र सोमबार शेयर बजार नखुल्ने

काठमाडौं, ६ भदौ । आइतबार र सोमबार शेयर बजार बन्द हुने भएको छ । हप्तामा ५ दिन सुचारु हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता तीन कारोबार दिन मात्र सञ्चालन हुने भएको हो । आज र भोली सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहने नेप्सेले जनाएको छ । आज जनै पुर्णिमा तथा जनै पुर्णिमा र […]