एमालेले थाल्यो उम्मेदवार छनोटको प्रक्रिया

काठमाडौं ।  नेकपा एमालेले आगामी मंसिरमा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्ड तयार पार्ने अभ्यास थालेको छ । नेकपा पोलिटब्युरोको बिहीबार सम्पन्न दोस्रो बैठकमा उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्डका विषयमा छलफल भएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराउनुभएको […]

सम्बन्धित सामग्री

एमालेले दुर्गा प्रसाईंलाई किन दिएन टिकट ? उनी भन्छन्– मलाई घिन लागिसक्याे

‘मलाई त अहिलेको राजनीतिदेखि नै घिन लाग्न थाल्यो । अहिले चुपचाप बस्ने हो । नेपालमा राजनीति कमाउन र पैसाका लागि भइरहेको छ ।’

एमालेले थाल्यो कार्यकर्ता प्रशिक्षण

काठमाडौं : नेकपा एमाले केन्द्रीय स्कुल विभागले कार्यकर्ताका लागि पार्टी कार्यालयमा पार्टी स्कुल (विषयगत प्रशिक्षण) दिन थालेको छ। एमाले जनसंगठन अखिल नेपाल किसान महासंघका सदस्यहरू पहिलो चरणमा स्कूलमा सहभागी गराएको हो। उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली र उपप्रमुख ईश्वरी रिजालले सहभागीहरूलाई प्रशिक्षण दिएका छन्। जनसंगठनबाट शुरू गरिएको प्रशिक्षण  तीन दिने प्रमुख ज्ञवालीले बताए। भदौ भरमा सात आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उनको

एमालेले थाल्यो चुनावी समीक्षा : अन्तर्घातीलाई सम्बन्धित कमिटीले कारबाही गर्ने

प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनको समीक्षा थालेको छ । पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेले चुनावी समीक्षा थालेको हो ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव...

एमालेले थाल्यो उम्मेदवार छनोट प्रक्रिया

एमालेले स्थानीय निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । चैत मसान्तभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार सिफारिस गरिसक्न एमालेले अन्तरपार्टी निर्देशन...

एमालेले थाल्यो विपक्षी गठबन्धनको तयारी

ओलीले राखे राप्रपा महामन्त्री राणासँग तीनै तहमा तालमेलको प्रस्ताव  सत्तासाझेदार पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि दबाबमा आएको एमालेले विपक्षी गठबन्धनको तयारी थालेको छ । पाँचदलीय गठबन्धनले तालमेल...

‘काउन्टर महाभियोग’ को तयारी : एमालेले थाल्यो हस्ताक्षर सङ्कलन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता पक्षका ९८ सांसदले आइतबार महाअभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा नेकपा एमाले ‘काउन्टर महाअभियोग’ को तयारी गरेको छ । विशेष गरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलनको गृहकार्य थालेको छ ।सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको एमालेले त्यहीँबाट हस्ताक्षर सङ्कलन गर्ने र महाभियोगको प्रस्ताव तयार पार्ने तयारी गरिरहेको एमालेका एक नेताले बताए । संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन एमाल

एमाले आजदेखि थाल्यो १७ दिने कार्यकर्ता प्रशिक्षण

काठमाडौं : नेकपा एमालेले आजदेखि स्थानीय तह निर्वाचनको तयारीका लागि १७ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।प्रदेश १ मा आजदेखि सुरु भएको प्रशिक्षण फागुन १७ मा सुदूरपश्चिम प्रदेशको प्रशिक्षणसँगै समापन हुनेछ। अध्यक्ष केपी शर्मा ओलीले गत यो कार्यक्रमको भर्चुअल उद्घाटन गरेका थिए। प्रशिक्षण कार्यक्रममा नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको कार्यदिशा, एमालेले संघीय र प्रदेश सरकार हुँदा गरेका विकास निर्माण, सामजिक सेवा, कुटनीतिक कामका बारेमा जानकारी गराइने छ।यसैगरी स्थानीय तहक

एमालेले थाल्यो स्थानीय तहको चुनावको तयारी, सातै प्रदेशमा प्रशिक्षण

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको चुनावको तयारी थालेको छ। आफ्नो दबाबमा चुनावको मिति घोषणा भएको दाबी गर्दै एमालेले चुनावका लागि सातै प्रदेशमा प्रशिक्षण आयोजना गर्न लागेको हो। मंगलबार महासचिव शंखर पोखरेलले पार्टीका तल्ला निकायलाई परिपत्र गर्दै सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुने जानकारी दिएका छन्। दुई दिने कार्यक्रमको अध्यक्ष केपी […]