कांग्रेस पदाधिकारीले राष्ट्रपति भण्डारीलाई भेट्दै

सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री समेत रहका कांग्रेस सभापति शेरबहादुर देउवा सहितका पदाधिकारीहरुले सोमबार दिउँसो २ बजे राष्ट्रपतिसँग भेटवार्ता गर्न लागेका हुन् ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार नागरिकता विधेयकका विषयमा राष्ट्रपति भण्डारीसँग कांग्रेस पदाधिकारीको छलफल गर्न लागेका हो । संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरिदिए

सम्बन्धित सामग्री

‘१७ माघको मध्यराति भएको थियो राष्ट्रपति कांग्रेसले पाउने सहमति’

राष्ट्रपति निर्वाचन हुनुभन्दा एक महिनाअघि नै सत्तासाझेदार कांग्रेस र माओवादीबीच राष्ट्रपति कांग्रेसले पाउने सहमति भइसकेको खुलासा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको यो लिखित...

कांग्रेस गाउँगाउँबाट हराउन थाल्यो : प्रथम राष्ट्रपति डा‍. यादव

प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहे पनि नेपाली कांग्रेस कमजोर भएकाले प्रजातन्त्रमाथि खतरा देखिएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विगतमा देशमा समस्या आउँदा गाउँगाउँ पुग्ने गरेको कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि …

अबको राष्ट्रपति कांग्रेसबाट : महामन्त्री शर्मा

सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको राष्ट्रपति आफ्नो पार्टीबाट बन्ने दाबी गर्नुभएको छ ।  नेपाली कांग्रेस सुर्खेतले आज आइतवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।’  महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रूपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउन...

को बन्ला राष्ट्रपति ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति घोषणा गरेपछि राष्ट्रपति पद आ–आफ्नो पक्षमा पार्न नेपाली कांग्रेस र नेकपा एमाले भित्री तयारीमा जुटेका छन् । प्रतिनिधि सभाको पहिलो ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले आफ्नै उम्मेदवार उठाउने बताइसकेका छन् । त्यसका लागि तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले सहयोग गरेको खण्डमा मात्रै […]

राष्ट्रपति, सभामुखजस्ता पदका लागि छलफल गर्न कांग्रेस तयार

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख उपसभामुखजस्ता पदका लागि छलफल गर्न तयार रहेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुलाई तटस्थ पदका लागि सहमती गरेर अघि बढ्न सकिने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावको जवाफमा बैठकमा उपस्थित कांग्रेसका नेताहरुले यसबारे छलफल गर्न आफूहरु तयार रहेको कांग्रेस नेता […]

राष्ट्रपति बन्ने प्रस्ताव बोकेर देउवा भेट्न पुगे कांग्रेस नेता विश्वकर्मा

कांग्रेस नेता मानबहादुर विश्वकर्मा आफूलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव बोकेर बुधबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गए। उनी अब दलित समुदायबाट राष्ट्रपति बनाउनुपर्ने र त्यसमा आफूलाई प्रस्ताव गर्न उनले आग्रह...

देउवासहित कांग्रेस पदाधिकारीहरु राष्ट्रपति कार्यालयमा

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका पदाधिकारी लिएर राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न देउवासँगै पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका हुन् । भेटको एजेण्डाका बारेमा भने कांग्रेस नेताहरुले केही खुलाएका छैनन् । कांग्रेसका नेतृत्वको गठबन्धन सरकारले ल्याएको […]

राष्ट्रपति भण्डारीसँगको छलफलका लागि कांग्रेस नेता शीतल निवासमा

सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल सुरु भएको छ । सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल चलिरहेको छ । नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई बोलाएकी थिइन् । देउवा उपसभापति धनराज गुरुङ महामन्त्री, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर शीतल निवास पुगेका छन् । संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरण

कांग्रेस प्रवक्ता शर्माको प्रस्ताव : एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटै व्यक्तिलाई धेरै समयसम्म सरकारको नेतृत्वमा पुग्न पाउने अवस्थाबाट रोक्न नयाँ नीति आवश्यक रहेको बताएका छन् । नेपालको राजनीतिलाई भरपर्दो र विश्वासयोग्य बनाउन अब एकपटक मात्र राष्ट्रपति,...