मेरिल्यान्ड (अमेरिका) । नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ अन्तर्गत उद्घाटन र समापन चरणमा प्रदर्शन हुने फिल्मको घोषणा गरिएको छ । नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गर्ने महोत्सव आगामी जुन २५ देखि २८ सम्म अमेरिकाको …
साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक १.७७ अंकले बढेर २ हजार ७३१.९४ विन्दुमा बन्द भएको हो । आज ७९ लाख ३४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज १२७ कम्पनीको शेयर […]
१ जेठ, प्युठान । प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
भ्यान सडकबाट करिब …
१ जेठ, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजीका प्रतिनिधिसँग छलफल बोलाएको थियो ।
साँझ साँझ ५ बजेका लागि डाकिएको छलफल जेनजी प्रतिनिधिहरूले बहिष्कार गर्ने भएपछि कार्यदलका संयोजकले यसबारे प्रष्टीकरण दिएका छन् …