उनी आज पनि छोराबुहारीलाई सोधिरहन्छन्– दही जमायौ?

तपाईं अर्कोचोटि यसको स्वाद लिँदै गर्दा याद राख्नुहोस् — तपाईं एउटा सहरले सयौं वर्षदेखि जोगाएर राखेको पहिचानको स्वाद लिँदै हुनुहुन्छ!