एजेन्सी । पाकिस्तानमा एक पीताले डाक्टर छोरीको हत्या गरेका छन् । विवाहको बिषयलाई लिएर मतभेद बढे पछि पीताले आफ्नो डाक्टर छोरीको हत्या गरेका हुन । पाकिस्ताको पञ्जाब प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत गुमाउन लागेको भनेर गोली हानी हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । सो घटना पञ्जाबको राजधानी लाहोरबाट करिब […]