२० माघ, नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गरेकी छन् ।
नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर …
२० माघ, काठमाडौं । सशस्त्र प्रहरी बलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै राजीनामा दिन, रवाना बुझ्न र बिदा बन्द गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्रको अधिकतम …
२० माघ, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपश्चात महानगरपालिकाले ७० वर्ष र सो भन्दा माथिका नागरिकलाई घर घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको भन्ने …
२० माघ, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) अध्यक्ष चन्द्रप्रसाद ढकाल एसियाली ऋण महासंघ कोषाध्यक्ष चयन भएका छन् ।
थाइल्यान्डको बैंककमा सोमबार बसेको महासंघको ११९औं बोर्ड बैठकले रिक्त कोषाध्यक्ष पदमा ढकाललाई मनोनीत गरेको हो …
काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जनताले नयाँ अनुहार नभएर नयाँ भिजन खोजेको बताएका छन् । प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन्। नेपाली कांग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको उनले बताएका छन् । ‘कांग्रेसमा नयाँ अनुहार आए,तर नयाँ भिजन आएन´, गुरुङले भने, ‘दोस्रो विशेष […]
काठमाडौँ। बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको छ। उपभोक्ताहरू बिक्री केन्द्रमा लाम लाग्न थालेका छन्। पसलहरूमा ग्यास पाइन छाडेपछि उपभोक्ताहरू ग्यास स्टक गर्नतर्फ लागेका हुन्। नेपाल आयल निगमले हिजो (सोमबार) मात्र विज्ञप्ति निकाल्दै सहरमा ग्यास अभाव नभएको बरू आयात बढाएको दाबी गरेको छ। गएको दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव देखिएको छ। भारतबाट समयमै ग्यास […]